अन्तर्राष्ट्रिय
अफगान सेनाको हवाई आक्रमणमा १३ बालबालिका मारिए
काबुल, कात्तिक ९ : अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ । अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका…
महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण
नयाँ दिल्ली, कात्तिक ८ : भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको…
ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन
बन्दर सेरी बेगावान, ब्रुनेई, कात्तिक ८ : ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उहाँ ३८ वर्षको हुनुहुन्थ्यो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर…
आगामी महिना कोभिड-१९ को समस्या थप बढ्नसक्ने डब्लुएचओको चेतावनी
मस्को , कात्तिक ८ : विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड-१९ को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका…
अमेरिकामा अहिलेसम्मकै सर्वाधिक कोरोनाभाइरस संक्रमित पुष्टि
काठमाडौं, कात्तिक ८ : अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउँदा एकैदिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १०…
सौदेल आँधी दक्षिण चीनमा, हेनानमा यातायात प्रभावित
हाइकोउ, कात्तिक ७ : दक्षिणी चीनको हेनान प्रान्तमा सौदेल नामक आँधी सक्रिय बनेपछि सामुद्रिक तथा सडक यातायातलाई प्रभावित पारेको छ । यस वर्ष चीनमा सौदेलसहित सत्रौँ पटक आँधीले जनजीवनमा ग्वान्झाओ…
जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता
टोकियो, कात्तिक ७ : जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो…
भारतमा कोरोना संक्रमित ७७ लाख नाघे, एक लाख १७ हजारको मृत्यु
नयाँदिल्ली, कात्तिक ७ : भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार…
ट्रम्प र बाइडनबीच अन्तिम चुनावी बहस सकियो
काठमाडौं, कात्तिक ७ : अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी छंदा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले चुनावअघिको अन्तिम बहस गरेका छन् । टेनेसी राज्यको नास्भिलमा भएको…
न्यायाधीश नियुक्ति प्रकरण : डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार
वासिङ्टन,कात्तिक ६ : अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने…
लोकप्रिय
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३
स्वास्थ्य बीमा नवीकरण गर्न केवाईसी अनिवार्य
कार्तिक ३०, २०८३
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त
मंसिर ०१, २०८३






