अन्तर्राष्ट्रिय
कोभिड–१९ बाट एक हजार बढी इन्डोनेसियाली स्वास्थ्यकर्मीको मृत्यु
जकार्ता, असार २१ : कोभिड–१९ को महामारीका कारण इन्डोनेसियामा कम्तिमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरूको संगठन (पीइआरएसआई)ले सोमबार जानकारी गराएको छ । इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१…
अफगानिस्तानका एक हजार सिपाही ज्यान जोगाउँदै ताजिकिस्तान पुगे
काठमाडौं, असार २१ : बिद्रोही संगठन तालिबानसँग भिडन्तकै बेला अफगानिस्तानका एक हजारभन्दा बढी सुरक्षाकर्मी ताजिकिस्तान प्रवेश गरेका छन् । ताजिकिस्तानको सीमा सुरक्षाकर्मीले अफगानिस्तानका सुरक्षाकर्मी ज्यान जोगाउन सीमा प्रबेश गरेको बताएको छ…
ट्युनिसियाली समुद्रमा डुङ्गा दुर्घटना, ४३ अवैध आप्रवासीको मृत्यु
ट्यूनिस, असार २० : अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुङ्गा ट्युनिसियाली सामुद्रिक तटमा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । लिबियाको जुवारा बन्दरगाहबाट आप्रबासी लिएर छुटेको…
सोमालियाका सेनाले अल शबाबका १५ लडाकूलाई मा-यो
काठमाडौं, असार २० : सोमालियाका राष्ट्रिय सेनासँगको भिडन्तमा विद्रोही संगठन अल शबाबका १५ जना लडाकू मारिएका छन् । मध्य सोमालियामा उक्त भिडन्त भएको समाचार संस्था एएनआईले जनाएको छ । सोमालियाको राष्ट्रिय…
क्यानडामा आगलागीमा परी कम्तीमा सात पाकिस्तानीको मृत्यु
इस्लामावाद, असार २० : क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ । क्यानाडाको प्रहरीलाई उद्धृत गर्दै न्यूज इन्टरनशनले सम्प्रेषण गरेको समाचार…
पोप फ्रान्सिस अस्पताल भर्ना
काठमाडौं, असार २० : क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस अस्पताल भर्ना हुनुभएको छ । इटालीको रोमस्थित एक अस्पतालमा उहाँलाई शल्यक्रियाका लागि भर्ना गरिएको छ । ठूलो आन्द्रामा समस्या आएपछि उहाँलाई शल्यक्रियाका लागि…
जर्मनीले मिश्रित डोज लिन सिफारिश ग-यो
काठमाडौं, असार १९ : जर्मनीले कोभिड १९ बिरुद्धको खोपको दुई डोज छुट्टाछुट्टै कम्पनीको लिन पाउने निर्णय गरेको छ । जर्मनीले पहिलो डोज आष्ट्राजेनेकाको खोप लिएकाहरुले दोस्रो डोजमा फाइजर वा मोर्डनाको खोप…
भारतमा कोरोनाका ४४ हजार कोरोना संक्रमित थपिए
काठमाडौं, असार १९ : भारतमा कोरोनाभाइरसका ४४ हजार १११ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको २४ घण्टामा ७३८ जनाको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार…
भारतमा ४६ हजार नयाँ सङ्क्रमित, मृतक सङ्ख्या चार लाख बढी
नयाँ दिल्ली, असार १८ : भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना…
विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन
वाशिङ्टन, असार १९ : कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
साउन १९, २०८३






