अन्तर्राष्ट्रिय
तालिबानका सह संस्थापक मूल्लाह बरादरले सरकारको नेतृत्व गर्नुहुने
काठमाडौं, भदौ १८ : तालिबानका सह संस्थापक मूल्लाह बरादरले अफगानिस्तानमा सरकारको नेतृत्व गर्नुहुने भएको छ । यअसघि तालिबानले हैबतुल्लाह अखुन्जादाले सरकारको नेतृत्व गर्नुहुने घोषणा गरेको थियो । स्रोतका अनुसार उहाँले धार्मिक…
चीनमा ‘एन्थ्रेक्स’बाट एक युवाको मृत्यु
काठमाडौं, भदौ १८ : चीनमा ‘एन्थ्रेक्स’बाट एक १४ वर्षीय युवाको मृत्यु भएको छ । सेजिन ग्लोबलका अनुसार शान्डङ्ग प्रान्तमा मृत्युको घटना दत्र्ता गरिएको छ । एएनआईका अनुसार चीनको रोग नियन्त्रण तथा…
भारतमा ४५ हजार कोरोना सङ्क्रमित थपिए
काठमाडौं, भदौ १८ : भारतमा गएको चौबीस घण्टामा ४५ हजार ३५२ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ३२ हजार ९७ जना केरला राज्यका छन् । समाचार संस्था एएनआईका अनुसार गएको…
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने
काठमाडौं, भदौ १८ : जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफू दलको नेता भएर चुनावमा भाग नलिने प्रष्ट्याउनुभएको छ । प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा गरेपछि एक वर्ष…
न्युजिल्याण्डमा छ जनामाथि आक्रमण गरे लगत्तै आतङ्कवादी मारिए
काठमाडौं, भदौ १८ : न्युजिल्याण्डको अकल्याण्डस्थित एक सुपरमार्केटमा छ जनामाथि आक्रमण गर्ने एक आतङ्कवादी प्रहरीको कारबाहीमा मारिएका छन् । मारिएका ब्यक्ति आतङ्कवादी संगठन आईएसआईएससँग सम्बन्धित रहेको जनाइएको छ । प्रधानमन्त्री जसिन्दा…
छिट्टै सरकार बनाउने तालिबान समूहको जानकारी
काबुल, भदौ १७ : अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ ।…
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
नयाँ दिल्ली, भदौ १७ : भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित…
आइडा आँधी : कम्तीमा आठको मृत्यु, न्यूजर्सीमा सङ्कटकालीन अवस्था घोषणा
न्यूयोर्क, भदौ १७ : अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी,मुसलधारे बर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन…
तालिबानका उच्च अधिकारीले टर्कीका कुटनीतिज्ञलाई दोहामा भेटे
काठमाडौं, भदौ १७ : तालिबानको राजनीतिक कार्यालयका उपप्रमुखले कतारका लागि टर्कीका राजदूतसँग भेटवार्ता गर्नुभएको छ । उपप्रमुख शेर मोहम्मद अब्बास स्तानेकजैले टर्कीका राजदूत मुस्तफा गोक्सुसँग दोहामा भेटवार्ता गर्नुभएको हो । तालिबानका…
अमेरिकामा एक करोड ५१ लाख डोज खोप फालियो
काठमाडौं, भदौ १७ : अमेरिकामा गएको छ महिनाभित्र एक करोड ५१ लाखभन्दा बढी कोरोना विरुद्धको खोप फालिएको छ । गत मार्च एकदेखि हालसम्म उक्त परिमाणमा खोप फालिएको अमेरिकी रोग नियन्त्रण केन्द्र…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






