अन्तर्राष्ट्रिय
हाइटीका राष्ट्रपति जोभेनल मोइजको हत्या
काठमाडौं, असार २३ : हाइटीका राष्ट्रपति जोभेनल मोइजको हत्या गरिएको छ । हाइटीको राजधानीस्थित आफ्नै निबासमा बसिरहँदा राष्ट्रपतिमाथि आक्रमण गरिएको थियो । बीबीसीका अनुसार हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले पोर्ट औ…
चिनियाँ विद्यार्थीलाई भिसामा कडाई गर्ने निर्णयमाथि पुनर्विचार गर्न बेइजिङको अमेरिकासँग आग्रह
बेइजिङ, असार २३ : चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको छ । अमेरिकामा पढ्न चाहने ५०० भन्दा बढी…
रुसमा २३ हजारभन्दा बढी सङ्क्रमित थपिए
काठमाडौं, असार २३ : रुसमा २३ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै रुसमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने ५६ लाख ८२ हजार ६३४ पुगेको छ । सङ्घीय प्रतिकार्य केन्द्रले रुसको…
विकास सबैको अधिकार : राष्ट्रपति सी
काठमाडौँ, असार २३ : चीनका राष्ट्रपति सी चिनफिङले जनताको खुसी र जनताको प्रगति खोज्ने ऐतिहासिक जिम्मेवारी विश्वका सबै राजनीतिक दलहरूको रहेको बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव समेत रहनुभएका…
भारतमा ३४ हजारभन्दा बढी सङ्क्रमित थपिए
काठमाडौं, असार २२ : भारतमा गएको २४ घण्टामा कोभिड १९ का ३४ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् । गएको २४ घण्टामा १६ लाख ४७ हजार ४२४ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा…
अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप
वासिङ्टन, असार २२ : संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी…
भारतमा ३६ करोड बढीले कोरोना बिरुद्धको खोप लगाए
काठमाडौं, असार २२ : भारतमा ३६ करोडभन्दा बढी ब्यक्तिले कोरोनाभाइरस बिरुद्धको खोप लगाएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार साँझ सात बजेसम्म ३६ करोड नौ लाख…
रुसी विमान दुर्घटनाका सबै यात्रुको मृत्यु
मस्को, असार २२ : रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त…
लक्जमवर्गका प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर
काठमाडौं, असार २२ : लक्जमवर्गका प्रधानमन्त्री जेभियर बेटटेलको स्वास्थ्य स्थिति स्थिर देखिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँको स्वास्थ्य स्थिति बिग्रदै गएपछि गत् आइतबार अस्पताल भर्ना गरिएको थियो । बीबीसीले लक्जमवर्ग सरकारले…
बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने
ढाका, असार २१ : बङ्गलादेशमा लागु भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
साउन १९, २०८३






