अन्तर्राष्ट्रिय
भारत, पाकिस्तानलगायत देशमा तत्काल यात्रा नगर्न युएईद्वारा आफ्ना नागरिकलाई आग्रह
अबु धाबी, असार १९ : संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको…
लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा
बेरुत, असार १८ : लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई…
बघराम हवाई मैदान २० वर्षपछि अफगानिस्तानलाई हस्तान्तरण
काबुल, असार १९ : अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न…
ब्राजिलमा कोभिड-१९ बाट एकै दिन दुई हजार बढीको मृत्यु
रियो डे जेनेरियो, असार १८ : ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट…
विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव
जेनेभा, असार १८ : विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १…
अफगानिस्तानमा अफिम खेती ४५ प्रतिशतले वृद्धि
काठमाडौं, असार १८ : अफगानिस्तानमा अफिम खेती ४५ प्रतिशतले वृधि भएको छ । अफगानिस्तानको लागू औषध विरुद्धका उप मन्त्रीले बिहीबार गतवर्षको तुलनामा अफिम खेती ४५ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ ।…
अफगानिस्तानको उत्तरी बाल्खमा १२ तालिबानीको मृत्यु
मजार–ए–शरिफ, असार १८ : अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् । सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई…
म्यानमारले दुई हजार ३०० लाई थुनामुक्त ग-यो
काठमाडौं, असार १७ : म्यानमारले सैन्य कु बिरुद्ध प्रदर्शनको क्रममा पक्राउ परेको दुई हजार ३०० कैदीलाई मुक्त गरेको छ । सेनाले पक्राउ गरेकोमा थुप्रै सञ्चारकर्मी समेत रहेको समाचार संस्था एएनआईले जनाएको…
अन्तर्राष्ट्रिय प्रबासी कामदार तीन प्रतिशतले बृद्धि
काठमाडौं, असार १७ : अन्तर्राष्ट्रिय प्रबासी कामदारको संख्या तीन प्रतिशतले बृद्धि भएको छ । गएको चारवर्षमा उक्त बृद्धि भएको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०१९ मा १६…
इटाली सेनाले अफगानिस्तानलाई हेरात विमानस्थल हस्तान्तरण गर्यो
काठमाडौं, असार १७ : इटालीको सेनाले अफगानिस्तानको हेरातस्थित विमानस्थल अफगान सेनालाई हस्तान्तरण गरेको छ । इटालीका सेना अफगानिस्तानबाट बाहिरिन लागेपछि आफ्नो नियन्त्रणमा रहेको विमानस्थल हस्तान्तरण गरेको हो । हेरात विमानस्थल दुई…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






