अन्तर्राष्ट्रिय
तालिबानले इरानसँग जोडिएको सीमा नियन्त्रणमा लियो
काठमाडौं, असार २५ : तालिबानले इरानसँग जोडिएको अफगानिस्तान सीमा क्षेत्र नियन्त्रणमा लिएको छ । बीबीसीका अनुसार अफगान अधिकारीहरुले तालिबानले सीमा क्षेत्रका सरकारी कार्यालयहरु नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । समाजिक सञ्जालमा…
रूसमा करिब २५ हजार सङ्क्रमित थपिए
मस्को, रूस, असार २४ : रूसमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्यामा अझै नियन्त्रण आउन नसकेको रूसी संघीय सूचना केन्द्रद्वारा बिहीबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । रूसमा पछिल्लो २४ घण्टामा २४ हजार…
पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या
तक्षशिला, पाकिस्तान, असार २४ : पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधवार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन्…
दक्षिण कोरिया कोभिड-१९ को चौथो ‘वेभ’मा प्रवेश गरेको घोषणा
सोल, असार २४ : दक्षिण कोरियामा कोभिड-१९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमित एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन्…
ओलम्पिकका लागि टोक्योमा सङ्कटकाल घोषणा
काठमाडौं, असार २४ : जापानले ओलम्पिक खेलकुदका लागि टोक्योमा सङ्कटकाल घोषणा गरेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सङ्कटकाल २२ अगष्टसम्म लागू हुने बताउनुभयो । बीबीसीका अनुसार संकटकाल अबधिभरि…
अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त
काबुल, असार २४ : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन् । मारिएका…
विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो
बाल्टिमोर ,मेरील्याण्ड, असार २४ : विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज…
भारतमा ४५ हजार ८९२ सङ्क्रमित थपिए
काठमाडौं, असार २४ : भारतमा कोरोनभाइरसका ४५ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा १८ लाख ९३ हजार ८०० नमुना परीक्षण गरिएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार…
दक्षिण अफ्रिकाका पूर्ब राष्ट्रपति ज्याकब जुमा प्रहरी समक्ष आत्मसमपर्ण गरे
काठमाडौं, असार २४ : दक्षिण अफ्रिकाका पूर्ब राष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमपर्ण गर्नुभएको छ । अदालतको अवहेलना मुद्दामा उहाँलाई १५ महिनाको कैद सजाय सुनाइएको थियो । प्रहरीले सम्पर्कमा नआए गिरफ्तार…
विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधि सिफारिस
जेनेभा, असार २३ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन-६’ प्रयोग गर्न सकिने…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३






