अन्तर्राष्ट्रिय

जापानमा ३७ वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना : प्रतिवेदन

 असोज २५, २०८३

टोकियो, २५ असोज : जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना दर्ता भएका…

भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित तीन नेता रिहा

 असोज २५, २०८३

नयाँ दिल्ली,२५ असोज : भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आइतबार रिहा भएका छन्। नयाँ दिल्लीमा शनिबार आयोजना गर्ने…

जापानको ओसाकामा पर्वका क्रममा रथ पल्टिँदा दुईको मृत्यु, १६ जना घाइते

 असोज २५, २०८३

टोकियो, २५ असोज : जापानको पश्चिमी ओसाका प्रिफेक्चरका दुई सहरमा परम्परागत पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । इजुमिसानो सहरमा पर्वमा…

होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमा विस्फोट, समुद्री सुरुङमा ठोक्किएको इरानको दाबी

 असोज २५, २०८३

तेहरान, २५ असोज : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ…

ट्रम्पद्वारा युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्न सुझाव, डिजेलको मूल्य बढ्नुमा जेलेन्स्कीलाई दोष

 असोज २५, २०८३

वासिङ्टन, २५ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनुभएको छ । उहाँले…

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

 असोज २५, २०८३

रियाद, २५ असोज : साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । साउदी नागरिक…

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

 असोज २३, २०८३

इस्तानबुल, २३ असोज : टर्कीको इस्तानबुलमा भवनको तल्लो भाग भासिएर माथिल्ला तला भग्नावशेषमा परिणत हुँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ ।…

इरानले युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा जवाफ दिने

 असोज २३, २०८३

तेहरान, २३ असोज : सात दिनभित्र युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्तावमा अमेरिकाले दिएको प्रतिक्रियाको समीक्षा गरिरहेको जनाएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आगामी केही…

मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिएको खुलासा

 असोज २३, २०८३

भेनेजुएला, २३ असोज : भेनेजुएलाकी पूर्वन्यायाधीश बार्बरा सेजर सिएरोले विपक्षी नेता मारिया कोरिना मचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाउने निर्णयमा सरकारी धम्कीका कारण हस्ताक्षर गरेको खुलासा गर्नुभएको छ । यसपछि मचाडोमाथिको…

इरानी सेनाको मिनीबसमा आक्रमण

 असोज २२, २०८३

तेहरान, २२ असोज : इरानको अशान्त दक्षिण-पूर्वी क्षेत्रमा सेनाका कर्मचारी बोकेको सवारी साधनमा आक्रमण भएको छ । बिहीबारको आक्रमणमा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी सञ्चार माध्यमले…