अन्तर्राष्ट्रिय

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

 साउन २९, २०८३

नयाँदिल्ली, २९ साउन : भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बिहीबार…

उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’को चेतावनी

 साउन २९, २०८३

सियोल, २९ साउन : अमेरिका र दक्षिण कोरियाले आगामी संयुक्त सैन्य अभ्यासमा रुस–युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर तयारी गरिरहेका बेला प्योङयाङले त्यसको…

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

 साउन २८, २०८३

बोगोटा, २८ साउन : पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता…

‘हर्मुज जलमार्ग अझै अवरुद्ध छ, सर्त पूरा नभएसम्म खोलिँदैन’

 साउन २८, २०८३

तेहरान, २८ साउन : इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म…

युएसएस लिङ्कनको अवस्थामाथि प्रश्न

 साउन २८, २०८३

वासिङ्टन, २८ साउन : अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनमा लामो समयदेखि जारी तैनाथीका क्रममा खाद्यान्न अभाव, पानी तथा प्लम्बिङ समस्या र मानसिक स्वास्थ्य सङ्कट देखिएको रिपोर्ट सार्वजनिक भएपछि…

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

 साउन २८, २०८३

पेरिस, २८ साउन : इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढेको भन्दै फ्रान्स, बेलायत र क्यानाडासहित ३२ देशले त्यसको कडा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधारबिना हिरासतमा…

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण हेर्न लाखौँ मानिस भेला

 साउन २८, २०८३

मेडिनसेली (स्पेन), २८ साउन : एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए । सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधा रेखामा…

विवादित कुरिल टापुमा पुटिनको भ्रमण

 साउन २८, २०८३

मस्को, २८ साउन : जापानले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक भ्रमण गर्नुभएको छ । पुटिनको यो भ्रमणले लामो समयदेखि क्षेत्रीय विवादका…

चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन

 साउन २८, २०८३

बेइजिङ, २८ साउन : चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन…

कङ्गोमा इबोलाबाट मृत्यु हुने संख्या दुई हजार नाघ्यो, चार हजार बढीमा संक्रमण

 साउन २७, २०८३

किन्शासा(कङ्गो), २७ साउन : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो । अल जजिराले आधिकारिक…