अन्तर्राष्ट्रिय

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

 असोज २७, २०८३

वासिङ्टन, २७ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताउनुभएको छ । उहाँले सहयोग…

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतका विपक्षी दल सर्वोच्च अदालततर्फ

 असोज २६, २०८३

नयाँदिल्ली, २६ असोज : मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्याली निकालेका छन् । यसअघि…

एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो

 असोज २६, २०८३

पेरिस, २६ असोज : शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको…

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुव्र्यवहारको आरोप

 असोज २६, २०८३

नयाँदिल्ली, २६ असोज : भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद, पत्रकार र प्रदर्शनकारीमाथि दुव्र्यवहार गरेको विपक्षी नेता तथा पत्रकारले आरोप लगाएका छन् । निर्वाचन प्रमुखको राजीनामा…

मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकी प्रस्तावप्रति इरानको असन्तुष्टि

 असोज २६, २०८३

तेहरान, २६ असोज : युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ । इरानले उक्त जवाफलाई अपर्याप्त ठहर गर्दै युद्ध पुनः चर्किएमा क्षेत्रीय डेटा सेन्टर, सञ्चार…

दक्षिण अष्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध

 असोज २६, २०८३

एडिलेड, अष्ट्रेलिया, २६ असोज : अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो असिना र…

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

 असोज २६, २०८३

सियोल, २६ असोज : दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ…

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

 असोज २५, २०८३

ला भिल्ला डे लस सान्तोस, २५ असोज : शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ । अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त…

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

 असोज २५, २०८३

जेनेभा, २५ असोज : जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)…

अमेरिका–युक्रेन तनावबीच बेलायतको जेलेन्स्कीलाई समर्थन

 असोज २५, २०८३

लन्डन, २५ असोज : अमेरिका र युक्रेनबीच रुसी डिजेल व्यापारसम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पुनः व्यक्त गर्नुभएको…