अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

 असोज १९, २०८३

नयाँ दिल्ली, भारत : भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको…

विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

 असोज १९, २०८३

लन्डन, १९ असोज : जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म न्यून’ रहेको बताउनुभएको…

मस्तिष्कको गतिविधिबारे अनुसन्धानका लागि संयुक्तरूपमा तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

 असोज १९, २०८३

स्टकहोम, १९ असोज : मस्तिष्कले व्यक्तिगत स्नायु कोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने तीन वैज्ञानिकलाई यस बर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ । अप्टोजेनेटिक्स…

इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

 असोज १९, २०८३

जेरुसेलम, १९ असोज : इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८ जनाको मृत्यु…

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फिर्ता, सुरक्षामा प्रश्न

 असोज १८, २०८३

याङ्गुन, १८ असोज : मलेसियाबाट करिब एक हजार ५०० म्यान्माली नागरिक आइतबार स्वदेश फर्किएका छन् । म्यान्माका एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो ।  मानवअधिकार…

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुव्र्यवहारको आरोप, अनुसन्धान सुरु

 असोज १८, २०८३

नयाँदिल्ली, १८ असोज : भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकारीमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मतदाता नामावलीको व्यापक पुनरवलोकनका क्रममा…

आयात प्रतिस्थापनदेखि विश्व बजारसम्म पुगे चीनका उखु काट्ने मेसिन

 असोज १८, २०८३

झेङझाउ, १८ असोज : चीनमा स्वदेशी रूपमा विकसित उखु काट्ने मेसिन (हार्भेस्टर)ले आयातित उपकरणलाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत स्थान बनाउन सफल भएको छ । मध्य चीनको हेनान प्रान्तस्थित ‘लुओयाङ…

डढेलोपछि माउन्ट रिन्जानीको पदयात्रा मार्ग पुनः सञ्चालन

 असोज १८, २०८३

जाकार्ता, १८ असोज : इन्डोनेसियाको माउन्ट रिन्जानी राष्ट्रिय निकुञ्जले डढेलोका कारण बन्द गरिएको पश्चिम नुसा तेन्गारास्थित ‘सेनारु’ पदयात्रा मार्ग पुनः सञ्चालनमा ल्याएको छ । निकुञ्ज कार्यालयका अनुसार डढेलो पूर्णरूपमा नियन्त्रणमा…

ह्वाइट हाउसको एआई कार्यदलले अत्यधिक नियमन रोक्ने

 असोज १८, २०८३

न्युयोर्क, १८ असोज : कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ह्वाइट हाउसको नयाँ कार्यदलले यस प्रविधिका जोखिम र अवसरको मूल्याङ्कन गर्नुका साथै नवप्रवर्तनलाई अवरुद्ध पार्ने अत्यधिक नियमन रोक्न पहल गर्ने भएको छ…

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुला र बोल्सोनारोबिच कडा प्रतिस्पर्धा

 असोज १८, २०८३

साओ पाउलो, १८ असोव : ब्राजिलमा आइतबार हुने राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारोबिच मुख्य प्रतिस्पर्धा हुँदैछ । वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका…