अन्तर्राष्ट्रिय
गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार
वासिङ्टन (अमेरिका), ५ जेठ : इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभयो । उहाँले…
अफगानिस्तानमा आकस्मिक बाढीले ५० जनाको मृत्यु
काबुल, ५ जेठ : पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा ५० जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ । “शुक्रबार बाढीका कारण घोर प्रान्तका पचास जना बासिन्दाको मृत्यु भएको छ…
टेक्सासमा आँधीका कारण मृत्यु हुनेका सङ्ख्या सात पुग्यो
टेक्सास (अमेरिका), ५ जेठ : टेक्सासको ह्युस्टन सहरमा गम्भीर मौसमको साथै आएको आँदीका कारण मृत्यु हुने सङ्ख्या बढेर सात पुगेको अधिकारीले बताएका छन् । अमेरिकाको चौथो ठुलो सहर ह्युस्टनमा बिहीबार…
विश्वमा साइवर अपराधको बिगबिगी
काठमाडौँ, ५ जेठ : हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत “व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा…
गाजामा इजरायलको कारबाहीविरुद्ध दक्षिण अफ्रिकाको निवेदनमा सुनुवाइ समाप्त
संयुक्त राष्ट्रसंघ, ५ जेठ : गाजामा इजरायलको सैन्य आक्रमण रोक्न दक्षिण अफ्रिकाको अनुरोधको सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो दुई दिने सुनुवाइ पूरा गरेको छ । गाजामा इजरायलको सैन्य कारबाही रोक्न…
वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : एकको मृत्यु, आठ घाइते
इजरायल, ५ जेठ : इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शुक्रबार राती उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी शहर जेनिनमा लक्षित आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।…
इजराइललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह
रोम, ४ जेठ : परम्परागतरूपमा इजराइलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले शुक्रबार इजराइललाई रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गर्नुभएको छ । “हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि हाम्रो विरोध…
दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि
सोल, ४ जेठ : गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । स्टेटिस्टिक्स कोरियाका अनुसार अप्रिलमा १५ वर्ष…
ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
पेरिस, ४ जेठ : यसअघि ट्विटरको नामबाट चिनिने सामाजिक सञ्जाल पूर्णरूपमा एक्स डटकममा स्थानान्तरण भएको यसका मालिक एलन मस्कले शुक्रबार बताउनुभएको छ । टेस्ला, स्पेसएक्स तथा अन्य कम्पनीका अर्बपति प्रमुख…
भारतको पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा १२ जनाको मृत्यु
नयाँदिल्ली, ४ जेठ : भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । पश्चिम बङ्गालको राजधानी कोलकाताबाट…






