अन्तर्राष्ट्रिय
भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य
संयुक्त राज्य अमेरिका, ६ असार : श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन ऊर्जामा, हरित हाइड्रोजन प्राप्ति जस्ता विभिन्न क्षेत्रमा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेको बताउनुभएको छ । उहाँले श्रीलङ्काले उद्योगको…
उत्तर कोरियासँगको सन्धिले आक्रामकताको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्छ : पुटिन
मस्को, ५ असार : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमलाई स्पष्टरूपमा चेतावनी दिँदै उत्तर कोरिया र रुसबीच हस्ताक्षरित नयाँ सन्धिको पक्ष मुलुकले आक्रामकताको सामना गरेको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्ने…
सु कीको जन्मदिन मनाउने क्रममा म्यान्मामा २२ जना पक्राउ
याङ्गुन, ५ असार : कारागारमा रहनुभएकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको जन्म दिन मनाउने क्रममा म्यान्माका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् । म्यान्माको दोस्रो…
भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
नयाँदिल्ली, ५ असार : भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब…
सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार
रोम, ४ असार : उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको मृत्यु भएको र ५१ जनाको सोमबार उद्धार गरिएको जर्मन…
दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण
मस्को, ४ असार : दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राती तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठुलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको…
दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु
रोम, ३ असार : इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको छ । धेरै बेपत्ता भएको आशङ्का गरिएको आप्रवासी उद्धार संस्था तथा तटरक्षक बलले सोमबार बताएका छन् । लैम्पेडुसाको किनारमा…
इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण
वेलिङ्गटन, ३ असार : अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगलागीपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासि अवतरण गराउनुपरेको हो । क्विन्सटाउनबाट उडेको करिब…
गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता
पटना, २ असार : भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा ६ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना…
रुसी जेल कर्मचारी आइएस कैदीको नियन्त्रणमा
मस्को, २ असार : दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरुले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार जानकारी गराएको छ । “रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






