अन्तर्राष्ट्रिय
इजरायलमा नयाँ चुनाव र बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन
तेल अभिभ ९ असार : इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै शनिबार राति हजारौं आन्दोलनकारीले इजरायलका विभिन्न भागमा सरकार विरोधी प्रदर्शन गरेको 'द टाइम्स अफ इजरायल'…
इजरायली सेनाद्वारा दुई प्यालेस्टाइनीको हत्या
काठमाडौँ, ९ असार : इजरायली सेनाले वेस्ट बैङ्कको कलकिलिया सहरमा दुई प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतले बताएको छ । काल्किल्याका गभर्नर होसम अबु हम्दाले इजरायली विशेष बलहरूले सहरको केन्द्रमा…
इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
रोम, ८ असार : इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ ।…
भारतमा परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू
नयाँ दिल्ली, ८ असार : भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानुन लागू गरेको छ । नयाँ कानुनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता…
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण
युक्रेन, ८ असार : रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात ‘ठुलो’ आक्रमण गरेको युक्रेनले बताएको छ । जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै …
उच्च अदालतद्वारा अरविन्द केजरीवालको जमानतमा रोक
नयाँ दिल्ली, ७ असार : दिल्ली उच्च अदालतले कथित अन्तःशुल्क नीति ‘घोटाला’ सम्बन्धी मनी लन्ड्रिङ मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि रोक लगाएको छ । उच्च आदलतले…
बाढीबाट चीनमा मर्नेको सङ्ख्या ३८ पुग्यो
बेइजिङ, ७ असार : यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र आएको बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी प्रसारक सिसिटिभीले पूरा साता…
कश्मिरमा पनि मनाइँदै योग दिवस
श्रीनगर (भारत), ७ असार : कश्मिरको मुस्लिम बाहुल्यता भएको क्षेत्रमा हजारौँ व्यक्तिको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरमा आयोजना गरिएको…
गाजामा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायली सेनाको पुष्टि
काठमाडौँ, ७ असार : इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमान्डर मारिएको पुष्टि गरेको छ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा…
एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत
मनिला (फिलिपिन्स), ६ असार : एसियाली विकास बैङ्क (एडिबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






