अन्तर्राष्ट्रिय

पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध कायम रहने

 जेठ २१, २०८१

कराँची, २१ जेठ : युरोपेली सङ्घ (ईयू) ले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए) लगायत पाकिस्तानी हवाई कम्पनीहरूमा प्रतिबन्ध कायम राख्ने  निर्णय गरेको छ । हालैको बैठकपछि, ईयूले सङ्घभित्र सञ्चालन हुने प्रतिबन्धित विमान…

जापानमा ६.० म्याग्निच्युडको भूकम्पको धक्का महसुस

 जेठ २१, २०८१

टोकियो (जापान), २१ जेठ : जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसमसम्बन्धी जनाएको छ । जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार…

अन्तिम मतदानको दिन हृदयघातका कारण ३३ मतदानमा खटिएका कर्मचारीको मृत्यु

 जेठ २०, २०८१

लखनऊ, २० जेठ : देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार…

मुख्यमन्त्री केजरीवाल आइतबार जेलमा हाजिर हुने

 जेठ २०, २०८१

नयाँ दिल्ली, २० जेठ : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद शनिबार सकिँदै गर्दा आइतबार तिहाड जेल फर्कने हुनुभएको छ ।…

उत्तर कोरियाबाट फोहोर भरिएका थप ६०० बेलुन दक्षिणतर्फ पठाइयो

 जेठ २०, २०८१

सियोल, २० जेठ : उत्तर कोरियाले करिब ६०० फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन्…

भारतमा लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान

 जेठ १९, २०८१

नयाँदिल्ली, १९ जेठ : लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढ़मा बेलुका छ बजे सम्म ५८.३४ प्रतिशत मतदान भएको निर्वाचन…

यमनमा घातक आक्रमणपछि हुथी समूहद्वारा अमेरिकी जहाजमा आक्रमण

 जेठ १९, २०८१

साना (यमन), १९ जेठ : यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका…

नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी

 जेठ १९, २०८१

लस एन्जलस, १९ जेठ : नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ । यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती…

भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

 जेठ १९, २०८१

नयाँदिल्ली, १९ जेठ : भारतमा आज (शनिबार) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ…

अमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न राष्ट्रपति बाइडेनको अनुमति

 जेठ १८, २०८१

वासिङ्टन डीसी, १८ जेठ : लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिनुभएको छ । रूसी सेनाले रूसी…

लोकप्रिय