अन्तर्राष्ट्रिय
ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा उडान रोकियो
बर्लिन, १७ असोज : जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन् । एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै…
मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड
पेरिस, १७ असोज : अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् । यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले…
मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र
रबात (मोरक्को), १७ असोज : पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ । अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि…
युक्रेनलाई अमेरिकी लामो दूरीको मिसाइल आपूर्तिले सम्बन्धमा गम्भीर असर पर्ने पुटिनको चेतावनी
मस्को, १७ असोज : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिनुभएको छ । उहाँले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्याउने भए…
सन् २०२२ देखि हाइटीमा हिंसामा १६ हजारभन्दा बढीको मृत्यु : राष्ट्रसंघ
जेनेभा, १६ असोज : सन् २०२२ को सुरुदेखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजारभन्दा बढी मानिसहरु मारिएको जनाउदै संयुक्त राष्ट्र सङ्घले अझै योभन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ…
गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारको संख्या २५४ पुग्यो
गाजा, १६ असोज : सन् २०२३ अक्टोबर– ७, देखि गाजा पट्टीमा भएको इजरायली आक्रमणको क्रममा मृत्यु भएका प्यालेस्टिनी पत्रकारहरूको सङ्ख्या २५४ पुगेको जनाइएको छ । एक विज्ञप्ति जारी गर्दै गाजाको…
रुसको तेल खरिद बढाउनेलाई जी–७ को कडा चेतावनी
वासिङ्टन, १६ असोज : युक्रेनमाथि मस्कोले गरेको आक्रमणलाई तीन वर्ष पूरा हुँदै गर्दा सात प्रमुख अर्थतन्त्रहरूको समूह (जी–७) का अर्थमन्त्रीहरूले रुसबाट तेल खरिद बढाउँदै लैजाने मुलुक र संस्थाहरूमाथि अब कडा…
पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा
पेरिस, १६ असोज : पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुग्नुभएको छ । उहाँ फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुनुहुन्छ । उहाँ सेन्ट–जर्मन–डेस–प्रेसका क्याफेदेखि ल्याटिन क्वार्टरका गल्लीसम्म हरेक…
ट्रम्पद्वारा इजरायली आक्रमणपछि कतारको रक्षा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
दुबई, १६ असोज : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा–सम्पन्न राष्ट्र कतारलाई सुरक्षाको ग्यारेन्टी दिने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । आदेशले आवश्यकता परेमा अमेरिकाले कतारको रक्षा गर्न…
चीनको अन्तर्राष्ट्रिय विभागको प्रमुखमा लिउ हाइक्सिङ, लिउ जियानचाओ बेपत्ता
ताइपेई, १५ असोज : चीनले आफ्नो अन्तर्राष्ट्रिय विभागको शीर्ष पदमा युरोपेली मामिलामा दीर्घ अनुभव भएका कूटनीतिज्ञ लिउ हाइक्सिङलाई नियुक्त गरेको छ । सरकारी मिडियाले बुधबार यसबारे जानकारी दिएको हो ।…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






