अन्तर्राष्ट्रिय
इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी
सिडोआरजो (इन्डोनेसिया), १४ असोज : इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएका छन् । मङ्गलबार बिहानसम्म १२ घण्टाभन्दा बढी समय बितिसक्दा…
भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने
नयाँदिल्ली, १४ असोज : भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार रेलमार्ग निर्माण गर्ने सहमति गरेका छन् । करिब ४५ करोड ४० लाख डलर बराबरको यो विशाल परियोजना…
ट्रम्प–नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०–बुँदे योजना, समीक्षा गर्दै हमास
वासिङ्टन, १४ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २०–बुँदे योजना प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति…
भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
हनोई, १३ असोज : भियतनाममा टाइफुन बुआलोइका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ, भने १३ जना अझै बेपत्ता छन् । टाइफुनका कारण अन्य ३३ जना घाइते भएको स्थानीय दैनिक…
ह्वाइट हाउसमा हुने गाजा शान्ति वार्तामा नेतान्याहुलाई दबाब दिने ट्रम्पको घोषणा
वासिङ्टन, १३ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार ह्वाइट हाउसमा गाजा शान्ति सम्झौता गर्ने उद्देश्यले उच्चस्तरीय वार्ताका लागि स्वागत गर्ने कार्यक्रम तय भएको छ ।…
मोटोपना भए पनि कलेजो स्वस्थ रह्यो भने बालबालिका दीर्घकालीन रोगबाट सुरक्षित
तेल अभिव (इजरायल), १३ असोज : इजरायली वैज्ञानिकले पत्ता लगाएको नयाँ अनुसन्धानले मोटोपना भएका बालबालिकामा भविष्यमा गम्भीर रोग विकास हुने जोखिम शरीरको तौलसँग मात्र नभई कलेजोमा रहेको बोसोको मात्रासँग बढी…
बेलायतमा आप्रवासी बसोबासका कडा नियम लागू गर्ने तयारी
लन्डन, १३ असोज : बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीका लागि कडा प्रावधान ल्याउने तयारी गरेको छ । नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीले रोजगार लिनु पर्ने छ, सामाजिक सुरक्षा…
एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप
दुबई, १३ असोज : एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ । पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रति…
भारतमा विजयको र्यालीमा भागदौड, ४० जनाको मृत्यु
चेन्नई, १२ असोज : दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको…
मनहास नयाँ बिसिसिआई अध्यक्ष
भारतका पूर्व घरेलु क्रिकेटर तथा प्रशासक मिथुन मनहास आइतबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का नयाँ अध्यक्षमा सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । मुम्बईमा सम्पन्न बोर्डको वार्षिक साधारण सभापछि मनहासलाई औपचारिक…






