अन्तर्राष्ट्रिय
दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए
मनिला, ४ असोज : दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी सेना र प्रहरीसँग भएको झडपमा छ जना सशस्त्र व्यक्ति मारिएका छन् । हत्यासहित सवारी साधन चोरी…
नागरिक संरचनामाथिको आक्रमणमा आईसीसीसँग सहयोग माग
त्रिपोली, ४ असोज : लिबियाको राष्ट्रपति परिषद्ले राजधानी त्रिपोली र पश्चिमी सहर जावियामा रहेका महत्वपूर्ण नागरिक संरचनामाथि भएका आक्रमणको अनुसन्धानमा सहयोग गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सँग औपचारिक आग्रह गरेको…
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
मस्को, ३ असोज : रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ । क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि…
होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी
तेहरान, ३ असोज : इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न…
पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु
कोहाट, पाकिस्तान, ३ असोज : पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा मृत्यु हुनेको संख्या कम्तीमा ३१ पुगेको छ । मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक…
ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु
वासिङ्टन, ३ असाेज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रपति…
घृणापूर्ण भाषणविरुद्ध प्रयास दोब्बर गर्न गुटेरेसको आह्वान
न्युयोर्क, २ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले डिजिटल माध्यम र कृत्रिम बौद्धिकता (एआई)सहितका नयाँ प्रविधिबाट घृणापूर्ण भाषण तीव्ररूपमा फैलिरहेको भन्दै त्यसविरुद्ध सरकार, प्रविधि कम्पनी र नागरिक समाजले प्रयास…
बोलिभियामा नयाँ जङ्गली बिरालो
ला पाज, २ असोज : वैज्ञानिकले एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक नयाँ जङ्गली बिरालोको प्रजाति पहिचान गरेका छन् । राजधानी ला पाज नजिकैको पहाडी युङ्गास क्षेत्रमा भेटिएको उक्त बिरालोलाई स्थानीय…
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
टोकियो, २ असोज : जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने…
रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु
मस्को, २ असोज : रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ । युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३






