अन्तर्राष्ट्रिय

इरान-साउदीबिच क्षेत्रीय असुरक्षाबारे छलफल

 भदौ २६, २०८३

तेहरान, २६ भदौ : यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञले क्षेत्रीय तनाव र बढ्दो असुरक्षाबारे टेलिफोन वार्ता गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघची र साउदी विदेशमन्त्री…

ड्रोन आक्रमणपछि माण्डले विमानस्थल बन्द

 भदौ २६, २०८३

याङ्गुन, २६ भदौ : म्यान्माको दोस्रो व्यस्त माण्डले विमानस्थलमा ड्रोन आक्रमण भएपछि विमानस्थल दुई दिनका लागि बन्द गरिएको सुरक्षा स्रोतले बताएका छन् । सेना समर्थित सरकारले बिहीबार भएको आक्रमणमा प्रजातन्त्र समर्थक…

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

 भदौ २६, २०८३

नयाँदिल्ली, २६ भदौ : ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि राजधानीका बासिन्दाको दैनिक आवागमन प्रभावित भएको छ । प्रमुख सडकमा ब्यारिकेड, जाँचस्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका…

असद शासनका नौ पूर्व पाइलट पक्राउ

 भदौ २६, २०८३

दमास्कस, २६ भदौ : सिरियाली अधिकारीहरूले पूर्वराष्ट्रपति बशर अल–असदको शासनकालमा सर्वसाधारणविरुद्ध बमबारीमा संलग्न रहेको आरोपमा तीन जनरलसहित नौ जना पूर्व सैन्य पाइलटलाई लाटाकिया क्षेत्रमा पक्राउ गरेका छन् । सरकारी समाचार…

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

 भदौ २६, २०८३

नयाँदिल्ली, २६ भदौ : युक्रेन र मध्यपूर्वमा जारी युद्ध तथा अमेरिका–चीन तनावका बीच ब्रिक्स राष्ट्रका नेताहरू यस सप्ताहन्तमा नयाँदिल्लीमा भेला हुँदैछन् । विस्तारसँगै विश्वको ठूलो जनसङ्ख्या र आर्थिक तथा ऊर्जा…

चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु : चिनिया सञ्चारमाध्यम

 भदौ २५, २०८३

बेइजिङ, २५ भदौ : चीनको एक बन्दरगाहमा रोकी राखिएको विदेशी ध्वजाबाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।…

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

 भदौ २५, २०८३

तेहरान, २५ भदौ : इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजहरूमा आक्रमण गरेसँगै इरान अमेरिका तनाव चर्किंदा तेलको मूल्य प्रतिब्यारेल सय रुपयाँ अमेरिकी डलरभन्दा माथि पुगेको जनाइएको…

ट्रम्पको पाँच हजार डलर लाभांशको वाचा

 भदौ २५, २०८३

डालस, २५ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने वाचा…

हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण

 भदौ २५, २०८३

तेहरान, २५ भदौ : इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै ओमानको खाडी र अरब सागरका केही भागलाई समेत प्रतिबन्धित क्षेत्रमा समेटेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ ।…

दक्षिण कोरिया-जापान सहकार्यमा इसिबाको जोड

 भदौ २४, २०८३

सियोल, २४ भदौ : जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टरलगायत क्षेत्रमा सहकार्य विस्तार गरी विश्वको प्रमुख आर्थिक तथा रक्षा शक्तिका रूपमा अघि बढ्नुपर्ने…