‘अब निर्वाचनको विकल्प छैन : प्रचण्ड

 ६ घण्टा अगाडि

काठमाडौँ, पुस ५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालको राष्ट्रिय आवश्यकता निर्वाचन भएको बताउनु भएको छ ।  शनिबार काठमाडौँमा आयोजित एकता सभालाई सम्बोधन गर्नुहुँदै प्रचण्डले…

कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

 ६ घण्टा अगाडि

राष्ट्रिय समाचार समिति (रासस) कर्णाली, ६ पुसः कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त…

हाइनानमाआयोजित अन्तर्राष्ट्रिय पर्यटन मार्टमा नेपाल सहभागी

 ६ घण्टा अगाडि

साझाखबर, बेइजिङ चीनको पर्यटकीय टापू हाइनानमा पहिलो पटक आयोजना भएको २०२५ चाइना इन्टरनेशनल ट्राभल मार्टमा नेपालले सहभागिता जनाएको छ । क्वाङ्चौस्थित नेपाली महावाणिज्यदूतावासका पदाधिकारी सहित नेपाली व्यापारीहरूले उद्घाटन समारोहमा भाग लिएर नेपाली…

निर्वाचनको विकल्प छैनः सभापति लामिछाने

 १५ घण्टा अगाडि

नारायणगढ (चितवन), ५ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन…

नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

 १७ घण्टा अगाडि

मुस्ताङ, ५ पुसः उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा…

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

 १७ घण्टा अगाडि

काठमाडौँ, ५ पुस : नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छ महिने…

पोखरामा ‘टुर द पोखरा’ हुँदै

 पुष ०४, २०८२

कास्की, ३ पुसः साइकल प्रयोगलाई बढावा दिने सन्देशसहित पोखरामा यही पुस ५ गते हुने ‘टुर द पोखरा’को आठौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा भ्रमण वर्ष २०२५ का…

चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न

 पुष ०४, २०८२

काठमाडौँ, ३ पुस : दक्षिण एसिया नेटवर्क टेलिभिजनको आयोजनामा काठमाडौँमा ट्रान्स–हिमालयन मिडिया कोअर्डिनेसन एन एलायन्स फर पब्लिक बेनिफिटको पहलमा चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न भएको छ । बिहीबार आयोजित…

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा

 पुष ०४, २०८२

काठमाडौँ, ३ पुस : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीन नेपालका लागि एक असल छिमेकीमात्र नभई महत्त्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता तथा विश्वसनीय विकास साझेदारका रूपमा उभिएको बताउनुभएको छ । ‘नेपाल–चीन कूटनीतिक…

एमाले अध्यक्षमा ओली विजयी

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गर्नुभएको छ । केन्द्रीय निर्वाचन आयोगका…