नेपाली कूटनीतिज्ञ लम्सालको नजरमा चीनको १५औं पञ्चवर्षीय योजनाः द्विपक्षीय सहयोगका लागि नयाँ अवसर

 कार्तिक १८, २०८२

"चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको चौथो पूर्ण बैठक चीनको लागि एक प्रमुख कार्यक्रम हो र यो चीनका छिमेकी देशहरूका लागि पनि धेरै महत्त्वपूर्ण छ," डेनमार्कका लागि पूर्व नेपाली राजदूत…

सात हजार बढीमा डेङ्गु पुष्टि, छ सङक्रमितको मृत्यु

 कार्तिक १८, २०८२

काठमाडौं, १७ कात्तिक : देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ…

प्रधानमन्त्री कार्कीका १४ बुँदे निर्देशन : सुधारका योजनाले नागरिकलाई प्रत्यक्ष छुनुपर्छ

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा आयोजित सचिवहरू, सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा सरकारको सेवा प्रवाहलाई प्रभावकारी र परिणाममुखी बनाउन १४ बुँदे निर्देशन दिनुभएको छ।  उहाँले विषयगत…

राष्ट्रपति पौडेललाई दोहामा स्वागत

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार यहाँ आइपुग्नु भएको छ…

वन अधिकृतविरुद्ध एक करोड ४३ लाखको भ्रष्टाचार मुद्दा

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर…

स्रोत नखुलेको २८ लाखसहित दुई जना पक्राउ

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : कैलाली प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी…

दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

 कार्तिक १८, २०८२

  काठमाडौं, १७ कात्तिक : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।  दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो…

राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान (फोटो फिचर)

 कार्तिक १८, २०८२

 काठमाडौं,१७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’…

‘माला’ बजारमा

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ वटा कथा समावेश छन् । कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनालाई समेट्नुभएको छ । मानिसका ढोङ…

शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : कथाकार दिलीप शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’ बजारमा आएको छ । अभाव, पीडा, बेथिति, भ्रष्टाचार जस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा सङ्ग्रहभित्र प्रस्तुत गरिएको छ । यसै गरी माया,…