समाचार
सार्वजनिक सवारीमा अश्लील हर्कत र पाकेटमारीमा संम्लग्न ५४० पक्राउ
काठमाडौ, चैत ३ : उपत्यकाका तीनओटा जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा संचालन हुने सार्वजनिक यातायातका साधनहरुलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमैत्री बनाउने अभियानमा प्रहरीको सक्रियता बढेको छ । काठमाण्डौ उपत्यकामा…
एमसिसी सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा : सभामुख
काठमाडौं, चैत ३ : सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गर्नुभएको छ । सिंदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा उहाँले एमसिसी प्रस्तावका विषयमा गम्भीर…
हात नमिलाउन र अंकमाल नगर्न आग्रह
बनेपा, चैत ३ : वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमित्त प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले कोरोना भाइरसबाट बच्न कोहीसँंग पनि अंकमाल तथा हात नमिलाउन र नमस्कार मात्रै…
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत
काठमाडौं, चैत ३ : राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार…
भूमिहीनका समस्याबारे मन्त्रीबाट जवाफ माग
काठमाडौं, चैत ३ : राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गर्नुभएको छ । संघीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले सुकुम्बासी आयोग बनाइए पनिसमस्या…
कोभिड–१९ : वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन
काठमाडौं, चैत ३ : कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । संक्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा…
काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै
काठमाडौँ, चैत ३ : नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले…
झापाका बिरामीमा भेटिएन कोभिड–१९ सङ्क्रमण
काठमाडौँ, चैत ३ : कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल…
पोखरामा पाँच रेक्टरको भूकम्प
पोखरा, चैत २ : गण्डकी क्षेत्रमा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राती ८ः४५ बजे कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक स्याउलीबजार केन्द्र…
हरेक दिन १५ जनासम्मको कोरोना परीक्षण तर सबै नेगेटिभ
काठमाडौं, चैत ३ : दैनिक १५ जनासम्मको कोरोना भाइरस (कोभिड १९) को आशंकामा नमुना परीक्षणका लागि आउने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार हरेक दिन १५ जनासम्म कोरोना आशंकामा…
लोकप्रिय
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
भदौ ३१, २०८२
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ
भदौ ३०, २०८२
सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै
भदौ २९, २०८२