समाचार

बाबुको हत्या आरोपमा दुई छोरा पक्राउ

 जेठ ०८, २०७७

विराटनगर, जेठ ८ : विराटनगर महानगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोरालाई आज प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा वडा…

लाख भेट्टियो कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय/व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि…

रौतहटमा छरिएको अवस्थामा १० लाख भेट्टियो

 जेठ ०८, २०७७

रौतहट, जेठ ८ : जिल्लाको ईशनाथ नगरपालिकास्थित पोखरीको डिलमा छरपस्ट अवस्थामा बिहीबार प्रहरीले १० लाख १० हजार रुपैयाँ भेट्टाएको छ । यति धेरै रकम फेला पर्दा प्रहरीसमेत आश्चर्यमा परेको छ…

सीमा विवाद हरेक नेपालीको मुद्दा हो : राजेश हमाल

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : सामाजकि संजालमा बेलाबेला राजनीतिक विषयमा समेत टिप्पणी गर्ने अभिनेता राजेश हमालले भारतसँगको सीमा विवादबारे आफ्नो मत सार्वजनिक गरेका छन् । उनको निचोड छ– ‘भारतको मिचाहा प्रवृत्ति…

सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन काठमाडौँमा रहेका प्राध्यापक र बौद्धिक वर्गले आह्वान गरेको छन् । सुदूरपश्चिम घर भइ काठमाडौंमा…

नेपाली सैनिकको शव लिन अफ्रिका उड्यो श्री एयरलाइन्स

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : अफ्रिकी मुलुक लिबियामा २१ दिनअघि हृदयघातबाट मृत्यु भएका एक नेपाली सेनाको शव लिन श्री एयरलायन्सको सीआरजे– बमबार्डियर विमान बिहीबार बिहान ७ बजे अफ्रिकी मुलुक ट्युनिसिया उडेको…

झापामा २७ संक्रमित भारतबाट आएका थिए, सबै क्वारेन्टाइनमा

 जेठ ०८, २०७७

दमक, जेठ ८ : नेपाल र भारतको सिमानाबाट त्यहाँ रहेका नेपालीहरू धमाधम झापा भित्रन थालेपछि यहाँ कोरोनाको जोखिम बढेको छ । तीन साताअघि दुई जनामा कोरोना पोजेटिभ देखिएको झापामा तीन दिनयता…

१ लाख ३० हजारले गरे कोरोना बिमा

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : कोभिड-१९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् । निर्जीवन…

विदेशमा समस्यामा परेकालाई राजदूतावासमार्फत राहत

 जेठ ०८, २०७७

काठमाडौँ, जेठ ८ : सरकारले कोभिड–१९ का कारण विदेशमा समस्या परेका नेपाली श्रमिकलाई दूतावासमार्फत पैसा पठाएर खानेबस्ने व्यवस्था गर्दै आएको जनाएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषमा…

पुनर्कर्जा वितरण जिम्मा बैंकलाई दिइँदै

 जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा सघाउने उद्देश्यले राष्ट्र बैंकले प्रदान गर्दै आएको सहुलियत दरको पुनर्कर्जा रकम सीधै बैंक तथा वित्तीय संस्थालाई परिचालन गर्न दिने…