समाचार
सुरक्षा निकायमा उच्च सतर्कता
काठमाडौँ, जेठ ११ : कोरोना भाइरस रोग (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मीमा सङ्क्रमण देखिन थालेपछि राज्यका चारवटै सुरक्षा निकायले थप सतर्कता अपनाएका छन् । नेपाली सेनाका तीन, नेपाल प्रहरीका…
इमेलबाटै अदालतको म्याद सूचना
काठमाडौँ, जेठ ११ : कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्ध बन्दाबन्दीको समयमा अदालतको काम कारबाहीलाई प्रविधिमैत्री बनाउँदै सर्वोच्च अदालतले म्याद सूचना तथा लिखित जवाफ इमेलबाटै गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ…
विद्युतीय शवदाह यन्त्र सञ्चालन हुुँदै
काठमाडौँ, जेठ ११ : बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुुँदैछ । शवदाह गृहको निर्मलीकरण पूूरा गरिएपछि फेरि सञ्चालनमा ल्याउन लागिएको हो । कोरोना भाइरस सङ्क्रमित (कोभिड–१९)…
डिल्लीबजार कारागारमा झडप
काठमाडौँ, जेठ ११ : काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आज बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र…
रूपन्देही, कपिलवस्तु र दाङका ७ जनामा कोरोना पोजेटिभ
काठमाडौं, जेठ ११ : रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको हो । सात…
नयाँबानेश्वरका तीन घर सिल
काठमाडौं, जेठ ११ : कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस…
कैलालीमा करेन्ट लागेर १ जनाको मृत्यु
काठमाडौं, जेठ ११ : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका घोडाघोडी १० का ३३ वर्षीय…
टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
काठमाडौं, जेठ ११ : काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । आइतबार बिहान साढे ५ बजे भएको…
घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह
काठमाडौँ, जेठ १० : राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले…
८६ हजारको आरडिटी र ४६ हजारको पिसिआर परीक्षण
काठमाडौँ, जेठ १० : सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ…
लोकप्रिय
हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
१४ घण्टा अगाडि
परराष्ट्रमन्त्री खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
१५ घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
१३ घण्टा अगाडि
यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेश र सुदूरपश्चिम फाइनलमा
१३ घण्टा अगाडि
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी विधि
१३ घण्टा अगाडि






