समाचार

किन सोचेभन्दा तीव्र फैलिरहेको छ कोरोना भाइरस ?

 चैत ०३, २०७६

काठमाडौं, चैत ३ : अहिले कोरोना भाइरस (कोभिड–१९)को प्रकोप विश्वभर तीव्र गतिमा फैलिइरहेको छ । प्राय सबैजसो देशहरुले कोरोना भाइरसको रोकथामका लागि आफ्नो भएभरको शक्ति लगाएका छन् । तर यसको…

घोडेजात्रामा विशिष्ट व्यक्ति र पाहुना नहुने

 चैत ०३, २०७६

काठमाडौं, फागुन २ : विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएको छ । सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण…

कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाइने

 चैत ०३, २०७६

काठमाडौं, चैत २ : सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम…

एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ

 चैत ०३, २०७६

काठमाडौं, चैत २ : काठमाडौंको कपनबाट आज प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको…

निजी विद्यालय सञ्चालनको समय सार्न पहल

 चैत ०३, २०७६

काठमाडौं, चैत २ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ ।…

संघीय संसद्को महासचिवमा योगी

 चैत ०३, २०७६

काठमाडौं, चैत २ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयको महासचिवको हैसियतमा काम गर्ने गरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई तोक्नुभएको छ । सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई आजदेखि सेवानिवृत्त भएपछि सभामुखले…

नास्टमा ‘स्यानेटाइजर’ तालिम

 चैत ०२, २०७६

ललितपुर, चैत २ : ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आजदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालिम शुरु गरिएको छ । बजारमा…

पूर्वसांसद शेर्माको निधनमा शोक प्रस्ताव पारित

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : राष्ट्रियसभाको आजको बैठकले पूर्वसांसद पूर्णकुमार शेर्माको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो…

सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक पारित

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : राट्रियसभाको आजको बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण…

शिक्षण अस्पतालमा प्रधानमन्त्रीको फलोअप

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरी गत फागुन ३० गते निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले आज सो अस्पतालमा पुगी स्वास्थ्यको फलोअप गराउनुभएको छ…