समाचार

एउटै गाउँपालिकामा ११३ सङ्क्रमित

 जेठ १०, २०७७

राँझा, जेठ १० : नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित…

नौतनवा क्वारेन्टिनमा नेपालीको मृत्यु

 जेठ १०, २०७७

रुपन्देही, जेठ १० : भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव…

हेटौँडा अस्पतालका पाँच डाक्टरसहित २२ क्वारेण्टाइनमा

 जेठ १०, २०७७

हेटौँडा, जेठ १० : हेटौँडा अस्पतालमा उपचार गराएकी एक महिलामा कोरोना सङ्क्रमण भएको पाइएपछि हेटौँडा अस्पतालका पाँच जना डाक्टरसहित २२ जनालाई क्वारेण्टाइनमा राखिने भएको छ । छ दिनअघि अस्पतालमा उपचार गराएकी…

ग्राण्डीका संक्रमित कर्मचारी ल्याबमा काम गर्थे, सम्पर्क खाेजी जारी

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : टोखास्थित ग्राण्डी अस्पतालका एक कर्मचारीलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अस्पतालको ल्याबमा काम गर्ने ३५…

कैलालीमा ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते

 जेठ १०, २०७७

कैलाली, जेठ १० : कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी…

बदलीसँगै वर्षाको सम्भावना

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून…

बैतडीको झुलाघाटमा ‘बिओपी’ स्थापना

 जेठ १०, २०७७

बैतडी, जेठ १० : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन…

सर्वोच्चको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८४ वर्षको उमेरमा निधन भएकाे छ । सिंहकाे शुक्रबार बेलुका उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।…

शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

 जेठ १०, २०७७

काठमाडौं, जेठ १० : काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस…

कतारमा कोरोनाबाट करिब ७ हजार नेपाली संक्रमित

 जेठ १०, २०७७

काठमाडौं, जेठ १० : कतारमा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको सख्या ६ हजार ९ सय ११ जना पुगेको छ । एक जना नेपालीको मृत्यु भएको छ । यो मे…