समाचार
तीन दिनमा पाँचको मृत्यु गाउँले आतंकित
जलेश्वर, चैत ५ : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल,…
कालोबजारीविरुद्ध प्रहरी कठोर बन्ने
काठमाडौँ, चैत ५ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताउनुभएको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ…
महेशपुर भन्सारद्वारा नौ लाखको अवैध कपडा बरामद
परासी, चैत ५ : सीमावर्ती भारतीय बजारबाट भन्सार छली नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध कपडा पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानबाट करिब रु नौ…
कालोबजारी एवं कृत्रिम अभाव रोक्न माग
पोखरा, चैत ५ : पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ ।…
सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना
सर्लाही, चैत ५ : कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ । वाग्मती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको…
मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया शुरु
काभ्रेपलाञ्चोक, चैत ५ : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नपामा जग्गा व्यवस्थापन प्रक्रिया शुरु गरिएको छ । पाँचखालको वडा नं ७, १० र…
६ किलो चरेससहित भारतीय नागरिक पक्राउ
काठमाडौँ, चैत ५ : नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका…
तीन नेता तीनतिर
काठमाडौं, चैत ५ : सत्तारुढ दल नेकपाले दुई अध्यक्षबीचको छलफलपछि बुधबार सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली मिर्गौला पुन: प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो।…
बारले अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने
काठमाडौँ, चैत ४ : नेपाल बार एसोसिएशनले विश्वभरि नै नोबेल कोरोना भाइरस फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालतसमक्ष अपिल गरेको छ । बारका महासचिव…
विद्यार्थी संगठनले कोरोनाविरुद्ध देशभर सचेतना फैलाउने
काठमाडौँ, चैत ४ : संयुक्त विद्यार्थी संगठनले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ को विरुद्धमा आफ्ना समितिमार्फत देशभर सचेतना फैलाउने भएका छन् । संयुक्त विद्यार्थी संगठनको आज बसेको बैठकले विश्वमा फैलँदै गएको…
लोकप्रिय
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
भदौ ३१, २०८२
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ
भदौ ३०, २०८२
सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै
भदौ २९, २०८२