समाचार

सार्वजनिक कार्यक्रममा सहभागी नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

 बैशाख १२, २०७८

काठमाडौँ, वैशाख १२ : सरकारले सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन तथा सार्वजनिकस्थलमा…

पछिल्लो २४ घण्टामा नेपालमा २८ कोरोनाभाइरस संक्रमितको मृत्यु

 बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा २८ जना सङ्क्रमितको…

उपत्यकामा एक हजार ४९८ सहित तीन हजार ३२ कोरोना संक्रमित थपिए

 बैशाख १२, २०७८

काठमाडौं, वैशाख १२ : नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा…

सोमबारदेखि सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीद्वारा सिफारिस

 बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि (सोमबार) बाट सबै परीक्षा स्थगित गर्न  सिफारिस गरेको…

०७२ को भूकम्पपछि चार रेक्टरमाथिका ५५२ पराकम्प, ९३ प्रतिशत निजी आवाश निर्माण

 बैशाख १२, २०७८

काठमाडौँ, बैशाख १२ : २०७२ सालमा आएको गाेरखा भूकम्पको आज ६ वर्ष पूरा भएको छ । ०७२ सालमा आजकै दिन अर्थात बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएको ६.७ रेक्टरस्केलको भूकम्पले…

कर्णाली प्रदेशका चार सांसद निलम्बन गर्ने एमालेको निर्णय

 बैशाख १२, २०७८

काठमाडौं, वैशाख १२ : नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई पदमुक्त गर्न पत्र दर्ता गरेको छ । एमाले दलका…

‘कोरोनाको चुनौती सामना गर्न प्रभावकारी व्यवस्थापन आवश्यक’

 बैशाख १२, २०७८

काठमाडौँ, वैशाख १२ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाको चुनौती सामना गर्न नेपाल प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका प्रमुखलाई आज प्रहरी प्रधान कार्यालयमा…

३८ प्रतिशत ‘म्याग्नाइट आइरन, चार महिनामा प्लान्ट सञ्चालन गर्न सकिने

 बैशाख १२, २०७८

बैतडी, वैशाख १२ : बैतडीमा भेटिएको दोस्राे फलाम खानीमा ३८ प्रतिशत म्याग्नाइट आइरन रहेको परीक्षणबाट पुष्टि भएको छ । फेला परेको फलाम खानी क्षेत्रमा बिजुली र बाटो पु¥याउँन सके चार महिनामै…

दुर्लभ अर्ना गणना सकियो, दुई वर्षमा १३ प्रतिशतले बढे

 बैशाख १२, २०७८

काठमाडौँ, बैशाख १२ : नेपालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना ) को संङ्ख्या वृद्धि भएको छ । यही चैत पहिलो साताबाट सुरु गरिएको…

टिप्परको ठक्करबाट दुई बालिकाको मृत्यु

 बैशाख १२, २०७८

बुटवल,बैशाख १२ : रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु…