समाचार

कोरोनाभाइरसका संक्रमितले भरिन थाले देशभरका अस्पताल

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते…

कोरोनाभाइरसले दिएको पिडा : बेहुली लिन जाने दिनमा मलामी जानुप-यो

 बैशाख ११, २०७८

कपिलवस्तु, वैशाख ११ : एकै दिन दिदी भाई एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिली ले चिटिक्क देखिएको…

एकजना सम्पर्क अधिकृत पनि पुगेनन् आधार शिविर, तत्काल जान निर्देशन

 बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : पर्यटन विभागले विभन्न हिमालको अरोहीहरुको रेखदेख गर्न आधार शिविरमा खटाएका सम्पर्क अधिकृतलाई तत्काल जिम्मेवारी पूरा गरी आधार शिविर जान निर्देशन जारी गरेको छ । पर्यटन ऐन…

धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताउनुभएको छ । छ वर्षअघिको भूकम्पले भत्किएको…

तरकारी तथा फलफूलको मूल्य अकासियो

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य बढेको जनाएको छ । तरकारीको मूल्य करिब ६९ प्रतिशतले बढेको छ भने फलफूलको मूल्य ४१ प्रतिशतसम्म…

पूर्व राजा ज्ञानेन्द तथा कोमल अस्पताल भर्ना

 बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । छोरी प्रेरणा शाहसहित उहाँहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका…

कन्ट्याक्ट ट्रेसिङ फितलो : सङ्क्रमण दर बढ्यो

 बैशाख ११, २०७८

सुदूरपश्चिम, वैशाख ११ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको…

बाँकेमा २४ घण्टामा सात संक्रमितको मृत्यु

 बैशाख ११, २०७८

राँझा, वैशाख ११ : बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ ।…

भूकम्पपछिको पुनर्निर्माणका अनुभव र सिकाइ अन्य मुलुकसँग बाँड्ने तयारी

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : भूकम्पपछिको पुनर्निर्माण बिट मार्ने चरणमा पुगेको छ । आगामी असार मसान्तभित्रै पुनर्निर्माण टुङ्ग्याउने योजनामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जुटेको छ । भूकम्पको छैटौँ स्मृति दिवसका अवसर पारेर…

‘हामीले बनायौँ हाम्रो धरहरा’

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख १० : ‘मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको…