समाचार

विदेशमा नेपाली संक्रमित बढ्दै, ५४ मुलुकमा ६८ हजार संक्रमित, एक हप्तामा २३ मृत्यु

 बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : कोरोना संक्रमणका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या अझै रोकिन सकेको छैन् । यसै बीच यो साता भारतमा २० सहित विदेशमा २३ जनाको नेपालीको ज्यान गुमाएका छन्…

हेटौँडामा सवारीसाधन जोर–बिजोर प्रणाली सञ्चालन

 बैशाख १२, २०७८

मकवानपुर, वैशाख १२ : बाग्मती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारीसाधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…

दिल्लीमा एकै दिनमा २४ हजार सङ्क्रमित, ३७५ को मृत्यु

 बैशाख १२, २०७८

नयाँ दिल्ली, बैशाख १२ : भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्लीमा एक दिनमा २४…

पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक

 बैशाख १२, २०७८

दार्चुला, वैशाख १२ : भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ…

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन कार्यक्रम स्वीकृत

 बैशाख १२, २०७८

काठमाडौँ, वैशाख १२ : राष्ट्रियसभा सदस्यको आगामी उपनिर्वाचनका लागि यही वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने भएको छ । वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको आगामी जेठ ६…

काेराेना सङ्क्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक शुरू

 बैशाख १२, २०७८

काठमाडौं, वैशाख १२ : कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे…

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको…

दर्शनार्थी चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

 बैशाख ११, २०७८

खोटाङ, वैशाख ११ : त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप…

दुई हजार ६१९ संक्रमित थपिए, ३६८ कोरोनामुक्त, १४ जनाको मृत्यु

 बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८ जनाको स्वास्थ्य परीक्षण…

कांग्रेस बैठक वैशाख १३ गते

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र…