समाचार

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

 बैशाख १३, २०७८

कर्णाली, वैशाख १३ : दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई…

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई…

पहिलो पटक चार नेपाली महिलाले धौलागिरी आरोहण गर्दै

 बैशाख १३, २०७८

काठमाडौं, बैशाख १३ : पहिलो पटक चार नेपाली महिला आरोहीले धौलागिरी हिमालको आरोहण गर्ने भएका छन् । अन्नपूर्ण आरोहण गरेका मध्ये माया शेर्पा, पुर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा (अकिता) र दाफुटी…

संक्रमणसँगै बाँकेका गाउँमा अक्सिजनसहितका आइसोलेसन कक्ष बन्दै

 बैशाख १३, २०७८

बाँके, वैशाख १३ : बाँकेमा कोरोना सङ्क्रमण तिव्रगतिमा वृद्धि भई अस्पतालहरुमा नयाँ विरामी भर्ना गर्न समस्या भएपछि गाउँगाउँमा अक्सिजन सहितको एकान्तवास केन्द्र (आइसोलेशन कक्ष) सञ्चालनमा आएका छन् । खजुरा गाउँपालिका १…

काेभिडबारे छलफल गर्न उपत्यकाका सुरक्षा अधिकारीबीच बैठक सुरु

 बैशाख १३, २०७८

काठमाडौ, वैशाख १३ : कोरोना सङ्क्रमणकाे बढ्दो अवस्थालाई दृष्टिगत गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुुख जिल्ला अधिकारी र सुरक्षा निकायबीच अहिले छलफल चलिरहेको छ । बैठक अहिले काठमाडौं जिल्ला…

वीरगञ्जमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

 बैशाख १३, २०७८

वीरगञ्ज, वैशाख १३ : पर्साको वीरगञ्जमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरका ६० वर्षीय पुरुषको…

बाँकेमा संक्रमित निको हुने क्रम बढ्यो, एकैदिन १२५ जना निको भए

 बैशाख १३, २०७८

नेपालगञ्ज, वैशाख १३ : वैशाख महिनाको शुरुवातबाटै कोराेना हटस्पट बनेको बाँकेमा संक्रमितहरु निको हुने क्रम पनि बढेको छ । सङ्क्रमित थपिने र मृत्यु हुने क्रम जारी रहेकै बेला ठूलो सङ्ख्यामा सङ्क्रमितहरू…

कोरोना नियन्त्रणमा खट्न कार्यकर्तालाई निर्देशन

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण निरन्तर बढेकाले पार्टीका सबै तहका सङ्गठनलाई कोरोना नियन्त्रण र रोकथामका कार्यमा…

‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले…

जन्ती बोकेको जिप दुर्घटना, एकको मृत्यु, दुलाहा-दुलही घाईते

 बैशाख १३, २०७८

बैतडी, वैशाख १३ : दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ हिरापुरमा आज जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा परी ११ जना घाइते भएकामा दुई जनाको…