समाचार
सरकारी भवन निर्माणले गति लिँदै
काठमाडौँ, वैशाख १२ : सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास…
स्वास्थ्य अधिकारी भन्छन्– ‘अब स्वास्थ्य पूर्वाधारले थेग्दैन’
काठमाडौँ, वैशाख १३ : काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि…
संक्रमणसँगै मृत्युदर पनि उच्च : सातामा १५,४४६ संक्रमित, ८१ को मृत्यु
काठमाडौँ, वैशाख १३ : कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा…
कोरोना महामारीबीच दलहरूको ध्यान सत्ता फेरबदलमै
काठमाडौँ, वैशाख १३ : कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता…
तीन साता लकडाउन गर्न सीसीएमसीको सिफारिस
काठमाडौँ, वैशाख १३ : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले…
झाडापखालाबाट दिदीबहिनीको निधन
तुसीपुर, वैशाख १३ : झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता…
बजेटमा महासङ्घको सुझाव : सहुलियत कम्तीमा दुई वर्ष थप्नुपर्ने
काठमाडौँ, वैशाख १३ : कोरोनाबाट प्रभावित व्यवसायलाई सरकारले घोषणा गरेका सबै किसिमका सहुलियत कम्तीमा दुई वर्ष थप्न नेपाल उद्योग वाणिज्य महासङ्घले सुझाव दिएको छ । आइतबार महासङ्घको सचिवालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री…
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा स्थगन
कञ्चनपुर, वैशाख १२ : बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आज सूचना जारी गर्दै स्नातक…
परीक्षा पूर्व प्रश्नपत्र बाहिर ल्याउने १० पक्राउ
मोरङ, वैशाख १२ : पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनीयरिङ सङ्कायतर्फको परीक्षा पूर्व प्रश्नपत्र निष्कासन गरेको आरोपमा कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका…
काठमाडौं प्रशासनद्वारा अत्यावश्यकबाहेक सेवा स्थगित
काठमाडौँ, वैशाख १२ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






