समाचार
अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी रहन अस्पताललाई निर्देशन
काठमाडौँ, वैशाख २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव…
दुई सभासद एमालेमै फर्किए, प्रदेश प्रमुखको कार्यलयमा पत्र दर्ता
बुटवल, वैशाख २० : आइतबारको राजनीतिक उतारचढावमा लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध उभिएका भनिएका दुई प्रदेशसभा सदस्यले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताउनुभएको छ । कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मबहादुर लाल…
काेराेना संक्रमणकाे ग्राफ : काठमाडाैंपछि माेरङमा बढी, हिमाली क्षेत्रमा कम संक्रमित
काठमाडौं, वैशाख २० : अन्य क्षेत्रमा भन्दा हिमाली क्षेत्रमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण न्यून रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म हिमाली क्षेत्रमा कोरोना सङ्क्रमण सामान्य मात्र…
कोरोना सङ्क्रमणबाट हेटौँडामा दुई जनाको मृत्यु
हेटौँडा, वैशाख २० : कोभिड–१९ को दोस्राे लहरको क्रममा कोरोना सङ्क्रमणका कारण हेटौँडामा थप जनाको मृत्युभएको छ । हेटौँडा अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आईसीयू) कक्ष र उच्च उपचार कक्ष (एचडीयू)…
मेचीनगरको कोइला फ्याक्ट्रीमा आगलागी
बिर्तामोड वैशाख २० : मेचीनगर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आज विहान आगलागी भएको छ । आज बिहान ३ बजे कोइला फ्याक्ट्रीमा विद्युत सर्ट भई अचानक आगलागी भएको बताइएको…
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण
काठमाडौं, वैशाख २० : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो आइतबार बेलुका ज्वरो बढेको र जीऊ दुखाईको समस्या भएपछि सानेपास्थितको स्टार हस्पिटलमा स्वाब परीक्षण गराउनुभएको…
कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित
काठमाडौँ, वैशाख २० : नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो…
गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन उत्पादन शुरु
काठमाडौँ, वैशाख २० : काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा…
नागरिकको जीवन रक्षा गर्न निर्देशन
काठमाडौँ, वैशाख २० : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोराना (कोभिड–१९) महामारीका कारण बाँके जिल्लाको परिस्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार टेलिफोन गरी…
वैदेशिक रोजगारीमा जाने बढे
काठमाडौँ, वैशाख २० : कोरोना महामारीबीच पनि पछिल्लो महिना वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । स्वदेशमा रोजगारीको अवसर नभएपछि कोरोनाको कहर र डरका बीचमा पनि श्रम स्वीकृति लिएर विदेश जानेको…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






