समाचार

राजविराजमा २५ बेडको सुुविधासम्पन्न कोभिड–१९ अस्पताल सञ्चालन

 बैशाख १९, २०७८

राजविराज, वैशाख १९ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबारबाट अत्याधुनिक सुविधासहितको २५ शैय्या (बेड)को कोभिड–१९ अस्पताल सञ्चालन भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारको लागि अस्पतालको परिसर भित्रै एचडीयु…

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

 बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : दोव्वर मूल्यमा मास्क विक्री गर्ने काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाईन सर्जिकल सप्लायर्स कम्पनीलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपियाँ जरिवानासहित कारवाही गरेको छ । आइतबार…

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

 बैशाख १९, २०७८

वासिङ्टन, वैशाख १९ : स्पेश–एक्स ड्रागन मार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री…

वैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

 बैशाख १९, २०७८

काठमाडौं, वैशाख १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ…

उपत्यकामा ३५९५ सहित ७२११ संक्रमित, १६१२ संक्रमणमुक्त, २७ को मृत्यु

 बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर…

सात हजार शय्या थपिँदै : उपत्यकामा हजार शय्या आजै थपियाे

 बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप…

संकटका बेला मानिस किन शहर छाडेर थातथलो फर्कन्छन ?

 बैशाख १९, २०७८

काठमाडौं, वैशाख १९ : सोमबार दिउँसो बसेको काठमाडौँ उपत्यकाका ती जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले विहिबारबाट उपत्यकामा एक हप्ता लामो निषेधाज्ञा लगाउने निर्णय गर्यो । जब यो…

उपत्यकामा निषेधाज्ञा थप कडा, एक हजार सवारी कारवाहीमा

 बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : आज निषेधाज्ञाको चौथो दिन सडकमा गाडीको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । निषेधाज्ञा पालना गराउन प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा चेकिङ्ग जारी राखेको महानगरीय ट्राफिक प्रहरी…

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त, केहीबेरमा सपथ ग्रहण

 बैशाख १९, २०७८

बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ । यसअघि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनुभएको र सोही आधारमा उहाँ नियुक्त हुनुभएको…

कोभिडविरुद्धको लडाइँमा स्वयंसेवक भई खटिन पार्टी पंक्तिलाई एमालेको आह्वान

 बैशाख १९, २०७८

काठमाडौं, वैशाख १९ : सत्तारुढ नेकपा एमालेको आइतबार दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । स्थायी कमिटी बैठकमा कोभिड–१९ सङ्क्रमितहरुको…