समाचार
कारागारमा कैदीबन्दी भेटघाट बन्द
दमौली, वैशाख २० : नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो ।…
आजदेखि २५ प्रतिशत कर्मचारीबाट बैङ्किङ तथा वित्तीय सेवा
काठमाडौँ, वैशाख २० : बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि…
लुम्बिनी प्रदेशको घटना अलोकतान्त्रिक : देउवा
काठमाडौँ, वैशाख १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिइएको जनाउनुभएको छ । उहाँले सो घटनाले संविधानको उल्लङ्घन भएको आरोपसमेत लगाउनुभएको…
वीर अस्पतालको नयाँ भवन कोभिड–१९ अस्पताल बनाउने तयारी
काठमाडौँ, वैशाख १९ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री…
पोखरेलद्वारा मुख्यमन्त्री पदको सपथ ग्रहण
बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ गर्नु भएको छ । उहाँलाई प्रदेशप्रमुख धर्मनाथ यादवले सपथ ग्रहण गराउनुभएको हो ।
वैशाख २० बाट आन्तरिक तथा २२ गते रातिबाट अन्तर्राष्ट्रिय उडानमा रोक
काठमाडौं, वैशाख १९ : आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् बैठकले बढ्दो कोभिड–१९ संक्रमण रोकथामका लागि सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । वैशाख २०…
अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा खट्न निर्देशन
काठमाडौँ, वैशाख १९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण…
‘बस्न्यातलाई थुनामा राख्नुको कारण देखाऊ’ आदेश
काठमाडौँ, वैशाख १९ : सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ…
पोखरामा अहिलेसम्मकै उच्च, एकैदिन ५ को मृत्यु, ३१४ सङ्क्रमित
कास्की, वैशाख १९ : पोखरामा आज (आइतवार) अहिलेसम्मकै उच्च संख्यामा ३ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै सो जानकारी…
पर्यटनमन्त्री ढकाल र उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण
काठमाडौं, वैशाख १९ : संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानु भक्त ढकाल र उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालले सामाजिक संजाल फेसबुक मार्फत उक्त कुराको…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






