समाचार

भारतमा सातामा दुई र चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

 बैशाख २१, २०७८

काठमाडौँ, वैशाख २१ : कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र…

नारायणगढ–बुटवल खण्ड सडक विस्तारले गति लिँदै

 बैशाख २१, २०७८

काठमाडौँ, वैशाख २१ : विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै…

‘नागरिकको जीवनप्रति सरकार संवेदनशील’

 बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।…

लुम्बिनी प्रदेश मन्त्रिमण्डलमा फेरवदल

 बैशाख २०, २०७८

बुटवल, वैशाख २० : लुम्बिनी प्रदेशमा राजनैतिक घटनाक्रमहरु तीब्र रुपमा फेरवदल भइरहेका छन् । आईतबार पुनः नियुक्त हुनु भएका शंकर पोखरेल नेतृत्वको सरकारका थप दुई मन्त्रीले सोमबार सपथ लिनु भएको छ…

जसपाका कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं आउन निर्देशन

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन शुरु गर्नुभएको छ । अध्यक्ष ठाकुरले काठमाडौंमा रहेका कार्यकारिणी सदस्यकाे सोमबारदेखि हस्ताक्षर संकलन…

५५० पत्रकारलाई सङ्क्रमण, सातको निधन

 बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : कोभिड-१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये २०…

सात हजार ४४८ संक्रमित, दुई हजार २१ कोरोनामुक्त, ३७ को मृत्यु

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका मात्र सात हजार ४४८ जना सङ्क्रमित थपिएका छन् । आज संक्रमित पुष्टि भएकामध्ये तीन हजार ६६६ जना काठमाडौँ उपत्यकाका रहेका छन्…

बङ्गलादेशबाट सातहजार डोज ‘रेम्डेसिभिर’ आउदै, अभाव नहुने

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : कोभिड–१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’को सात हजार डोज आज काठमाडौ आइपुग्ने भएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका…

जनतालाई भोकै मर्न दिइने छैन : प्रधानमन्त्री

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा…

उपचारका लागि बाहेक अक्सिजन आपूर्तिमा रोक

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा बाहेक अन्य प्रयोजनका लागि अक्सिजन आपूर्तिमा रोक लगाउने निर्णय गर्नुभएको छ । सोमबार दिउँसो सेशबासीलाई सम्बोन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का…