समाचार

निषेधाज्ञा थप कडाइ हुनसक्ने प्रधानमन्त्रीको भनाइ

 बैशाख २०, २०७८

काठमाडौ, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि विज्ञहरुको सल्लाह अनुसार निषेधाज्ञा गरिएको बताउनुभयो । देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख…

नारायणीकलीले छावा जन्माइन्, हात्तीसारमा खुसीयाली छायो

 बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : चितवन राष्ट्रिय निकुञ्जको सौराहा खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको नारायणीकलीले सोमवार बिहान भाले छावा जन्माएको छ । सत्केरी नारायणीकली र छावाको स्वास्थ्य अवस्था राम्रो रहेको छ…

प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध

 बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ ।…

आजका पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

 बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६…

रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

 बैशाख २०, २०७८

रुपन्देही, वैशाख २० : रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना सङ्क्रमितको बुटवलमा उपचारका क्रममा…

बुटवलमा उपचाररत छ जना कोरोना सङ्क्रमितको मृत्यु

 बैशाख २०, २०७८

बुटवल, वैशाख २० : बुटवलको कोरोना अस्थायी अस्पतालमा उपचाररत छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६…

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बाेधन गर्नु हुने

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओओलीले देशबासीका नाममा सम्बोधन गर्नु हुने भएको छ। उहाँले दिउसो ३ः३० बजे समसामयिक विषयमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले…

सङ्ख्यासँगै दायरा बढाउँदै दोस्रो लहरको कोरोना

 बैशाख २०, २०७८

काठमाडौँ, वैशाख २० : वैशाखको पहिलो साता बागलुङको बलेवास्थित नारायणस्थानको एक विद्यालयमा ठूलो सङ्ख्याका विद्यार्थी र शिक्षकमा एक्कासी कोभिड–१९ देखिएको खबर आयो । सङ्क्रमणको जालो च्यात्न तत्कालै त्यहाँको स्थानीय प्रशासनले स्कुल…

कोरोना नयाँ भेरियन्ट, बालबालिकामा संक्रमण उच्च

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : नेपालमा कोरोनाभाइरस (कोभिड-१९)को पहिलो लहरको तुलनामा नयाँ भेरियन्टको सङ्क्रमण दर उच्च देखिएको छ । यसको प्रभाव १८ वर्ष मुनिका बालबालिमा देखिएको छ । बालरोग विशेषज्ञ तथा इशान…

जनगणनाको तयारी तत्काललाई स्थगित, नयाँ आवदेखि शुरु गरिने

 बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम कोरोना भाइरस (कोभिड-१९) महामरीका कारण स्थगित भएको छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम…