उपचारका लागि बाहेक अक्सिजन आपूर्तिमा रोक

  बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा बाहेक अन्य प्रयोजनका लागि अक्सिजन आपूर्तिमा रोक लगाउने निर्णय गर्नुभएको छ ।

सोमबार दिउँसो सेशबासीलाई सम्बोन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ का बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिने बताउनुभएको हो ।

साथै ठूलो अस्पतालहरुमा अक्सिनन प्लान्ट स्थापना गरिने समेत उहाँले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया