समाचार

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह

 बैशाख २१, २०७८

काठमाडौँ, वैशाख २१ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा…

भेरी अस्पतालमा दुई हजार लिटर क्षमताको अक्सिजन ट्यांक निर्माण

 बैशाख २१, २०७८

नेपालगञ्ज, वैशाख २१ : जटिल किसिमका संक्रमितको चाप बढेपछि भेरी अस्पताल नेपालगञ्जले अक्सिजन अभाव हुन नदिन अस्पताल कम्पाउण्डभित्रै दुई हजार लिटर क्षमताको लिक्युड अक्सिजन ट्यांक जडान गरेको छ । कोरोना महामारीका…

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

 बैशाख २१, २०७८

राँझा, वैशाख २१ : शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८…

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

 बैशाख २१, २०७८

काठमाडौँ, वैशाख २१ : नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं…

चीनबाट २० हजार अक्सिजन सिलिण्डर तत्काल ल्याइने

 बैशाख २१, २०७८

काठमाडौँ, वैशाख २१ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २०…

सेती अस्पतालमा थप छ कोरोना सङ्क्रमितको मृत्यु

 बैशाख २१, २०७८

धनगढी, वैशाख २१ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२…

पदमुक्त भएकोमा खुशी छु : शेरचन

 बैशाख २१, २०७८

पोखरा, वैशाख २१ : गण्डकी प्रदेशका सोमबारमात्रै पदमुक्त भएका प्रदेश प्रमुख अमिक शेरचनले पदमुक्त भएकोमा खुशी लागेको बताउनु भएको छ । उहाँले आज पोखरामा पत्रकार सम्मेलनमा आफू पदका लागी राजनिति…

कर्णालीमा थप पाँच सङ्क्रमितको मृत्यु

 बैशाख २१, २०७८

कर्णाली, वैशाख २१ : कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र…

सातहजार डाेज‘रेम्डेसिभिर’आइपुग्याे, आजै वितरण, थप भाेलि ल्याइने

 बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ ।औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजाे आइपुग्नु पर्ने सात हजार डोज औषधि आज…

कोरोनाको मारमा सामाजिक कार्य : विवाह व्रतबन्धमा भीड नगरौं, बरु मिति सारौं

 बैशाख २१, २०७८

काठमाडौं, वैशाख २१ : केही दिन अगाडि सरकारले निषेधाज्ञा लगाउने घोषणा गरेसँगै उपत्यकाका मुख्य बजारमा विवाहका सामान खरिद गर्न मानिस ओईरिएका थिए । नेपाली पात्रो अनुसार वैशाख महिनामा बिहे गर्दा उन्नति…