समाचार

भारतसँग जोडिएका सर्लाहीका सबै सीमा नाका बन्द

 बैशाख २५, २०७८

सर्लाही, वैशाख २५ : सर्लाहीका सबै सीमा नाका बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ ।     नेपाल…

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । 'प्रधानमन्त्रीले आज साँझ ५…

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद् बैठकमा भाग नलिन देउवाको आग्रह

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्का सदस्यहरुलाई आग्रह गरेका छन् । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत…

काठमाडौं महानगरभित्र ४२ हजार संक्रमित, कुन वडामा कति ? (तथ्यांकसहित)

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : देशको संघीय राजधानीको काठमाडौं जिल्लामा शुक्रबार चार हजार १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । केहि सातायता उपत्यकामा औसतमा हजार–दुई हजारभन्दा माथि सङ्क्रमित थपिने क्रम जारी छ…

सिन्धुलीमा सङक्रमण बढेसँगै ५० शथ्याकाे कोभिड अस्पताल सञ्चालन

 बैशाख २५, २०७८

सिन्धुलीमाढी, वैशाख २५ : सिन्धुली जिल्लामा पछिल्लो समय दोस्रो लहरको कोरोना भाईरसको सङक्रमण बढेसँगै सदरमुकाम सिन्धुलीमाढीमा ५० शथ्याको कोभिड अस्पताल शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । कमलामाइ नगरपालिका–६ शिवनगरमा गत बर्ष…

महामारीको अप्ठ्यारो परिस्थिति मात्र हो जरुरी छैन, लगाउँदा सहज : विज्ञ

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : पछिल्लो समय नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको सङ्क्रमण दर तीव्र भइ मृत्यु हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि जनसस्वास्थ्य सङ्कटकाल हेल्थ इमर्जेन्सी घोषणाको कुरा उठ्न थालेको छ ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा तत्काल अभाव

 बैशाख २५, २०७८

बुटवल, वैशाख २५ : कोरोना सङ्क्रमितको चाप बढिरहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन सिलिण्डर सकिएको छ । अक्सिजनको अभावले गर्दा आकस्मिक कक्षका बिरामीहरुको उपचारमा समस्या भएकोले तत्काल अक्सिजनसहितका सिलिण्डरको…

प्रदेश सरकारका पदाधिकारीहरूले बुझाएनन् सम्पत्ति विवरण

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : प्रदेश सरकारका मन्त्रालयमा कार्यरत पदाधिकारीहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । सातवटै प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र…

नेपालमा कोभिड–१९ महामारी नियन्त्रणमा छ : प्रधानमन्त्री

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाई नियन्त्रणमै रहेको बताउनुभएको छ । शनिबर अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलकाे प्रत्यक्ष प्रसारणमा जोडिनु भएको प्रधानमन्त्री…

अमेरिकी दूताबासका अतिरिक्त कुटनीतिज्ञ र परिवारलाई नेपाल छोड्न अनुमति

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : नेपालमा कोरोनाभाइरस सङ्क्रमण बृद्धि भए लगत्तै अमेरिकाको ‘स्टेट डिपार्टमेन्ट’ले दूताबासमा कार्यरत अतिरिक्त कुटनीतिज्ञ र परिवारजनलाई अमेरिकी फर्किन अनुमति दिएको छ । शुक्रबार स्टेट डिपार्टमेन्टले एक वक्तब्य…