समाचार

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ उड्दै

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको…

राष्ट्रिय ऐक्यबद्धता कायम गरी कोभिड नियन्त्रणमा लाग्न आग्रह

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय ऐक्यबद्धता कायम गरी अर्थपूर्ण कदम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ को नियन्त्रण…

सभापति देउवाद्वारा खोपको भ्रष्टाचारमा संलग्नलाई कारवाही माग

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड–१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही…

हुलाकी राजमार्गमा रुख कटान कार्य सुरु

 बैशाख २५, २०७८

गोदावरी, वैशाख २४ : कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ…

अस्पतालको शुल्कमा अनियमितता

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनियमितता भएको जनाएको छ । पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र…

अक्सिजन उत्पादनतर्फ स्थानीय तह

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : कोरोना भाइरस सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेकालाई अत्यावश्यक पर्ने अक्सिजनको अभाव भइरहेका बेला स्थानीय तह आफैले अक्सिजन उत्पादन गर्न अग्रसर हुन थालेका छन् । अक्सिजनको अभावमा कतिपय अस्पतालमा…

देउवा र प्रचण्डबीच राजनीतिक छलफल

 बैशाख २४, २०७८

काठमाडौँ, वैशाख २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उहाँहरुबीच…

बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा आदेश, पत्रकारलाई थुनामुक्त गर्न आदेश

 बैशाख २४, २०७८

काठमाडौँ, वैशाख २४ : सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई रु पाँच लाख धरौटी लिई रिहा गर्न आदेश दिएको छ…

आज मात्रै विभिन्न जिल्लाबाट १८ सय भन्दा बढी सिलिण्डर संकलन

 बैशाख २४, २०७८

काठमाडौं, बैशाख २४ : सरकारले देशका विभिन्न जिल्लाहरुबाट आज मात्रै १८१६ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । अक्सिजन…

सगरमाथा आधार शिविरबाट फर्के १२ मा कोरोना सङ्क्रमित

 बैशाख २४, २०७८

सोलुखुम्बु, वैशाख २४ : हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको…