समाचार

लुम्बिनीका पालिकामा ६० आइसोलेशन सञ्चालनमा

 बैशाख २५, २०७८

रुपन्देही, वैशाख २५ : कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् ।         प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस…

आरोहणमा कुनै स्वास्थ्य जोखिम छैन : पर्यटन मन्त्रालय

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको…

काँग्रेस संसदीय दलको बैठक बस्दै

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद…

बेल्वासे र थापा बेलायतमा काउन्सिलरमा विजयी

 बैशाख २५, २०७८

लन्डन, वैशाख २५ : बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी हुनुभएको छ । अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट…

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित

 बैशाख २५, २०७८

चितवन, वैशाख २५ : जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६…

पत्रकारलाई पिसिआर परीक्षण र खोपको व्यवस्था मिलाउन माग

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको…

निषेधाज्ञाले बढायो इन्टरनेट खपत

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा…

नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दो, यसरी जोगाउन सकिन्छ ?

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : नेपालमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा सङ्क्रमित हुने बालबालिकाको सङ्ख्यामा वृद्धि देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गएको सात दिनमा पीसीआर र एन्टिजन परीक्षण गरी कुल…

मालिकामा २० शय्याको आइसोलेसन वार्ड

 बैशाख २५, २०७८

गलेश्वर, वैशाख २५ : म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा…

भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : अस्पतालको गम्भीर लापरवाहीका कारण कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने भएको छ । भक्तपुरका…