समाचार

जसपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नगर्ने, तटस्थ बस्ने

 बैशाख २६, २०७८

काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टी केन्द्रीय समितीका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गर्नु भएकाे छ । यसअघि जसपाका नेता ठाकुरले…

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध पुन: अविश्वासकाे प्रस्ताव दर्ता

 बैशाख २६, २०७८

बुटवल, बैशाख २६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र), नेपाल काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव…

संवैधानिक परिषद्को बैठक बालुवाटारमा

 बैशाख २६, २०७८

कठमाडौं, वैशाख २६ : संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएकाे छ । परिषद्काे सदस्य विपक्षी…

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

 बैशाख २६, २०७८

काठमाडौँ, वैशाख २६ : विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता…

हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमित

 बैशाख २६, २०७८

चितवन, वैशाख २६ : राजधानी काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ सङ्क्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने…

एमालेका खनाल–नेपाल पक्षीय सबै सांसद राजीनामा दिने तयारीमा

 बैशाख २६, २०७८

काठमाडौं, वैशाख २६ : पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी…

साल्दाङ डोल्पामा चामल अभाव, कोटा बढाउन माग

 बैशाख २६, २०७८

जाजरकोट, वैशाख २६ : शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मङ्सिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन । ठेक्का सम्झौता भएको छ महिना…

चीनबाट सिलिन्डर ल्याइने

 बैशाख २६, २०७८

काठमाडौँ, वैशाख २६ : कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ…

कुलेखानीमा नयाँ आयोजनाको अध्ययन

 बैशाख २६, २०७८

काठमाडौँ, वैशाख २६ : नेपाल विद्युत् प्राधिकरणले बनाउन खोजेको कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएको छ । कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै…

अक्सिजन आपूर्तिको प्रयास जारी

 बैशाख २६, २०७८

काठमाडौँ, वैशाख २६ : कोरोना सङ्क्रमण उपचारका लागि अति आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न सरकारले पहल थालेको छ । बाह्य मुलुकबाट सिलिन्डर ल्याउने प्रयास सँगसँगै देशभित्रको आपूर्ति व्यवस्थालाई पनि व्यवस्थित बनाउने प्रयास…