समाचार

तीन दशकको नार्क जनशक्ति अभावको पीडामा

 बैशाख २६, २०७८

काठमाडौँ, वैशाख २६ : कृषि, पशु, मत्स्य तथा कृषि औजार तथा प्रविधिमा अध्ययन अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३० वर्ष पूरा गरेको छ । २०४८ सालमा स्थापना भएको…

कोरोना महामारी : आयुर्वेदप्रति बढ्यो भरोसा

 बैशाख २५, २०७८

कर्णाली, वैशाख २५ : कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै वीरेन्द्रनगर ९ लाटीकोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन जना सदस्यमा फरक–फरक समयमा सङ्क्रमण देखियो । लक्षणसहितका ती सङ्क्रमित सदस्यको औषधि उपचारका…

शिक्षण अस्पताललाई महानगरबाट १० थान भेन्टिलेटर सहयोग

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण…

काठमाडौं उपत्यकामा तीन हजार ११३ संक्रमित थपिए

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका तीन हजार ११३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा तीन हजार ११३ सङ्क्रमित थपिएका हुन् । देशभरि पछिल्लो…

६३ जिल्लामा निषेधाज्ञा

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित…

आठ हजार ४१८ संक्रमित, तीन हजार ३७० कोरोनामुक्त, ५३ को मृत्यु

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : आठ हजार ४१८ नयाँ सङक्रमित, ५३ जनाको निधनपछिल्लो २४ घण्टामा कूल आठ हजार ४१८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेस संसदीय दलको निर्णय, अरु दललाई पनि विपक्षमा उभिन आग्रह

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको…

पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणबाट निधन भएको छ । उनी ४० वर्षका थिए । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भए,…

महासङ्घको अपरेशन कोभिड रिलिफ नेपाल अभियान, हेल्लो डक्टर भोलिबाट

 बैशाख २५, २०७८

काठमाडौँ, वैशाख २५ : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ…

संसद् अधिवेशनको पूर्वसन्ध्यामा २८ सांसदलाई कोरोना संक्रमण

 बैशाख २५, २०७८

काठमाडौं, वैशाख २५ : सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने…