समाचार

पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसके पछि लगत्तै अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार…

बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह

 बैशाख २७, २०७८

काठमाडौँ, वैशाख २७ : प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेको छन् ।…

बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८-१-३० गते  बिहीबारका दिन साँझ…

नौ हजार १२७ संक्रमित थपिए, चार हजार सात निकाे भए, १३९ को मृत्यु

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : पछिल्लो २४ घण्टामा कोरोनामा ९ हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । साथै सो अवधिमा चार हजार सात…

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री शितल निवासमा

 बैशाख २७, २०७८

काठमाडौं, बैशाख २७ : प्रधानमन्त्री के पी शर्मा ओली नियमित भेटघाटका लागि राष्ट्रपति भवन शितल निवास पुग्नु भएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसके पछि लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक…

दुई हजार डोज रिम्डिसिभिर आज आइपुग्यो, आवश्यक पर्नेले सम्पर्क गर्न वितरकको नम्बर उपलब्ध

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : कोरोना संक्रमितको उपचारका लागि आवश्यक रिम्डिसिभिरको थप दुई हजार डोज आज काठमाडौं आइपुगेको छ । औषधि व्यबस्था विभागले आज एक सूचना प्रकाशित गरी सो औषधि आवश्यक…

सरकारको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत, प्रधानमन्त्री ओली पदमुक्त

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्ताव पक्षमा ९३ परेको र विपक्षमा १२४ मतले अस्वीकृत भएको छ । आजको…

सहमति र एकताका आधारमा देशलाई अघि बढाउने अभियानमा जुटौँ : प्रधानमन्त्री

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र राजनीतिलाई स्थिरता दिन आफूलाई विश्वासका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावमाथि सदनमा…

अब अक्सिजन सिसिएमसीले उपलब्ध गराउने

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : अब कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार…

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रतिनिधिसभामा मतदान प्रक्रिया सुरु

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया शुरु भएको छ । मत विभाजनका लागि…