समाचार
सुर्खेतमा दुई प्लान्टबाट अक्सिजन आपूर्ति शुरू, दैनिक एक सय बढी लागि पुग्ने
सुर्खेत, वैशाख २८ : कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि अक्सिजनको चरम अभाव भएको बेला सुर्खेतस्थित प्रदेश अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको छ । एउटा पुरानो प्लान्ट र अर्को नयाँ प्लान्ट…
जसपा वैकल्पिक सरकार गठनको विपक्षमा : ठाकुर
कठमाडौं, वैशाख २८ : जनता समाजवादी पार्टी नेपाल कुनै पनि वैकल्पिक सकार निर्माणमा नलाग्ने भएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती एक विज्ञप्ति प्रकाशित गरी केपी ओली नेतृत्वका…
बाँकेका अस्पतालमा थप १५ कोरोना सङ्क्रमितको मृत्यु
नेपालगञ्ज, वैशाख २८ : कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज…
बुटवल कोरोना विशेष अस्पतालमा थप १० कोरोना संक्रमितको मृत्यु
बुटवल, वैशाख २८ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा सङ्क्रमणबाट थप दश जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ती सबैको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी…
हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको निर्देशन
काठमाडौँ, वैशाख २८ : आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ…
किट अभावले शुक्रराज अस्पतालमा पिसिआर परीक्षण रोकियो
काठमाडौँ, वैशाख २८ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको…
प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षति
चितवन, वैशाख २८ : भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख…
नेपाललाई सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति
टोकियो, वैशाख २८ : जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’…
कोरोनाभाइरस संक्रमणको त्रास : १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै
काठमाडौं, वैशाख २८ : कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय…
चट्याङ लागेर एक घाइते, एक घर जल्यो
ओखलढुङ्गा, वैशाख २८ : ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






