सरकारको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत, प्रधानमन्त्री ओली पदमुक्त

  बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्ताव पक्षमा ९३ परेको र विपक्षमा १२४ मतले अस्वीकृत भएको छ । आजको मतदानमा २३२ जना हुनुहुन्थ्यो ।

कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो । ओलीका पक्षमा ९३ र विपक्षमा १२४ सांसदले मतदान गरेको हुनाले उनले प्रस्तुत गरेको प्रस्ताव असफल भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे।

तपाईको प्रतिक्रिया