पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक

  बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसके पछि लगत्तै अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो ।

तपाईको प्रतिक्रिया