समाचार

कर्णालीमा स्वास्थ्यका १२० कर्मचारी करार नियुक्ति

 बैशाख २८, २०७८

कर्णाली, वैशाख २८ : कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले…

आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदै

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख २८ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।…

कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोलमा

 बैशाख २८, २०७८

जाजरकोट, वैशाख २८ : कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको…

बहराइनका राजकुमारसहित ८० आरोहीको टोली सगरमाथा शिखरमा

 बैशाख २८, २०७८

सोलुखुम्बु, वैशाख २८ बहराइनका राजपरिवार सहित आज एकै दिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार आज बिहान ६ः४० बजेको…

चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख २७ : चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन…

संक्रमण बढ्न थालेपछि जनप्रतिनिधिका सवारी नै एम्बुलेन्स बनाइँदै

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख २८ : स्थानीय तहका जनप्रतिनिधिले कोरोना (कोभिड–१९) सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् । सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै…

आफ्नै भूउपग्रहको योजना चारवटा कम्पनीले बुझाए प्रस्ताव

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा…

चीनले दिने स्वास्थ्य सामग्री हस्तान्तरण, भोलि काठमाडौं आइपुग्ने

 बैशाख २७, २०७८

काठमाडौं, वैशाख २७ : कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ । ती सामग्री भोलि काठमाडो आइपुग्ने…

नेपाल प्रहरीको सक्रियतामा पाँच हजार अक्सिजन सिलिण्डर वितरण

 बैशाख २७, २०७८

काठमाडौँ, वैशाख २७ : नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पाँच हजार ४३२ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । सङ्कलित सिलिण्डर मध्ये एक हजार ४४१ भरी रहेको र तीन हजार ९९१ खाली सिलिन्डर…

सगरमाथा आधार शिविरबाट फर्केका थप चारमा संक्रमण पुष्टि : आरोहीमा प्रभाव शून्य

 बैशाख २७, २०७८

सोलुखुम्बु, वैशाख २७ : सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएको खुम्बु पासाङ…