समाचार
संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने अधिकार छैन : प्रचण्ड
काठमाडौँ, वैशाख २७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने अधिकार नै नरहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास छ…
देउवाद्वारा अर्को सरकार गठनको प्रक्रिया अघि बढाउन माग
काठमाडौँ, वैशाख २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गर्नुभएको छ ।…
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
गण्डकी, वैशाख २७ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उहाँले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक…
अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै
काठमाडौँ, वैशाख २७ : चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन…
उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश
काठमाडौं, वैशाख २७ : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश गरेको छ । हिजोको डीसीसीएमसीको वैठकले १५ दिन थप गर्ने प्रस्ताव…
संसदमा मत विभाजनकाे तयारी पूरा, संक्रमितलाई पनि मतदानको व्यवस्था
काठमाडौं, वैशाख २७ : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि अन्य दलका नेतृत्वले…
कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप
काठमाडौँ, वैशाख २७ : सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार…
राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल
काठमाडौँ, वैशाख २७ : राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका…
संसदमा मत विभाजनकाे तयारी पूरा, संक्रमितलाई पनि मतदानको व्यवस्था
काठमाडौं, वैशाख २७ : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सबै तयारी पूराभएको संघीय संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि अन्य दलका नेतृत्वले धारणा…
उपत्यकाका प्रजिअको बैठक : भोलि बेलुकासम्म निषेधाज्ञा थप्नेबारे निर्णय आउन सक्ने
काठमाडौं, वैशाख २८ : कोरोना सङ्क्रमणको बढ्दो अवस्थालाई दृष्टिगत गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबीच बैठक दैनिक जसो भइरहेका छन् । यसै बीच…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






