समाचार

एमाले एकता बचाउने कसरत जारी, वार्ता सकारात्मक रहेको दावी

 जेठ २७, २०७८

काठमाडौं, जेठ २६ : सत्तारुढ दल नेकपा (एमाले) को एकता बचाउने दोस्रो पुस्ताका नेताहरुको प्रयास जारी छ । वार्ता सकारात्मक दिशामा उन्मुख रहेकाले चाँडै केही परिणाम आउने विश्वास पनि वार्तामा सहभागी…

कालिकोटको डिपोमा चामल लिनेको भीड, संक्रमण फैलने डर

 जेठ २७, २०७८

कालीकोट, जेठ २६ : खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कालीकोटमा अनुदानको चामल लिनेको भीड थेग्न नसक्ने गरी बढेको छ । नेपाल सरकारले बजेटमार्फत कोरोना कहर अवधिमा सरकारी निकायबाट विक्री…

मृत चितुवा फेला, ‘पोथीको होडबाजी’ मा जुध्दा मृत्यु भएको आशंका

 जेठ २७, २०७८

नुवाकोट, जेठ २६ : नुवाकोटको तारकेश्वर गाउँपालिकामा मृत अवस्थामा एक चितुवा भेटिएको छ । वडा नम्बर ५ को गोस्र्याङस्थित कात्तिके सामुदायिक बन क्षेत्रमा मृत भाले चितुवा फेला पारेको वडाअध्यक्ष चुडामणि गजुरेलले…

प्रदेश २ मा काँग्रेसका मान्त्रिहरुले शपथ लिए, माओवादीका लागि गृहकार्य पुगेन

 जेठ २६, २०७८

काठमाडौं, जेठ २६ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीमा राम…

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : स्वास्थ्य मन्त्री

 जेठ २६, २०७८

काठमाडौँ, जेठ २६ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गर्नुभएको छ । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा…

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

 जेठ २६, २०७८

काठमाडौँ, जेठ २६ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन…

जनगणना साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

 जेठ २६, २०७८

काठमाडौँ, जेठ २६ : कोरोना (कोभिड–१९)का कारण रोकिएको राष्ट्रिय जनगणना साउनदेखि असोजभित्र गर्ने गरी तयारी थालिएको छ । राष्ट्रिय जनगणना सञ्चालक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउन १५ देखि असोज १५…

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु छोरा घाइते

 जेठ २६, २०७८

चितवन, जेठ २६ : पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट…

कोरोना संक्रमण दर घट्दो, निको हुने बढ्दै, मृत्युदर उस्तै

 जेठ २६, २०७८

काठमाडौं, जेठ २६ : पछिल्लो साता कोभिड–१९ संक्रमण दर घट्दै गए पनि मृत्युदरमा उल्लेखनीय सुधार नआएको विज्ञहरूले बताएका छन् । संक्रमण दर घट्दै गएकाले अस्पतालमा शय्या पाउन खासै समस्या छैन । मृत्यु…

निषधाज्ञाबीच खाद्यवस्तु र ग्यासमा छुट घोषणाले सर्वससाधारणलाई सास्ती

 जेठ २६, २०७८

काठमाडौं, जेठ २६ : उपत्यकाभित्र सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नौ वटा बिक्री केन्द्र छन् । यी केन्द्रमा हिजोआज बिहानैदेखि सयौं सर्वसाधारणको लाइन हुन्छ ।…